Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 1, 2015

भावाना गुरुङ लाई अन्नपूर्ण सेवा समाज तथा NRN थेगु शाखा द्वारा बधाई ज्ञापन

हार्दिक बधाई ! हार्दिक बधाई !! हार्दिक बधाई !!!

गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको 
भर्खरै सम्पन्न पाचौं आसन्न अधिबेशन तथा निर्वाचनबाट
भुवन कुमारी(भावना)गुरुङ सर्बसम्मत रुपमा केन्द्रिय महिला
प्रतिनिधि सदस्यको रुपमा चयन हुनु भयेको छ।
बिगत लामो समयदेखी विभिन्न सामाजिक संघ सस्थाहरुमा सक्रिय रुपमा आबद्ध भएर 
समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई प्रत्येक्ष रूपमा योगदान पुर्याउदै 
आइरहनु भयेकी नेपाल अन्नपूर्ण सेवा समाज दक्षिण कोरियाकी बरिस्ठ सल्लाहकार 
भावना गैर आवासीय नेपाली संघ द.कोरिया ख्येङ्बुक क्षेत्रीय समितिका सदस्य पनि हुनुहुन्छ।
सर्बसम्मत रुपमा चयन हुनुभयेकी नेपाल अन्नपूर्ण सेवा समाजका सल्लाहकार भावनालाई समाजले बधाईको साथै कार्यकाल सफलताको लागि सुभकामना पनि दियेको छ भने समाजले उहाँलाई सम्मान कार्यक्रम गर्ने कुरापनी जानकारी गरायेको छ।


No comments:

Post a Comment