आज कोरियाको सन्मुन बिश्वबिद्यालयले डा. योगी बिकासानन्दको प्रवचन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ l
दक्षिण कोरियाको आसानमा सन् मून बिश्वोबिध्यालय र नेपाली बिद्यार्थी हरुको आयोजनामा भएको प्रबचन तथा आन्तार्क्रिया कार्यक्रममा बोल्दै उनले भने " दिमाग मा सधै हजारौ थरि क कुरा हरु हुने गर्छन र दिमाग को सक्ति लै सकरात्म दिशा मा लान सके हामीले सोचेका कुराहरु सजिलै गर्न सक्छौ |डा. योगी विकाशानन्दले आध्यात्मिक चिन्तन भए बिद्यार्थी समाज मा आफ्नो पदाई र सोचाई मा सकारात्मक परिवर्तन आउने बताएका छन् |
विकाशनन्द दम्पतिक साथै कार्यक्रममा सन् मून बिश्वोबिध्यालय क प्राध्यापक प्रोफेसर सोहंग , प्रोफेसर ईक सू ली , प्रोफेसर गोपाल, सन् मून बिश्वबिध्यालय अन्तरास्ट्रिय बिद्यार्थी संगठन क अध्यक्ष निरन्जन कोइराला , सन् मून बिश्वोबिध्यालयक बिद्यार्थीहरु, हाम्रो जीवन हाम्रो सोचकका संस्थापक राज संसार श्रेष्ठ लगायत कोरियाक संघ संस्थान प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |
विकाशानन्दको एस प्रकारको कार्यक्रमबाट बिध्यर्थिहरुमा सकरत्माक सोच आउने र आजकलको बढ्दो रोग तथा समस्याहरुबाट सबैजनामा लड्नेसक्ने सक्ति आउने र येस्तो किसिमको जानकारी मुलक तथा उपयोगी कार्यक्रम निकै प्रसंसनिय रहेको कुरा कार्यक्रमक संयोजक श्री निरन्जन कोइराला ले जानकारी गराउनु भयो |



No comments:
Post a Comment