राजु थापा सउल कोरिया
ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको दोस्रो साधरण सभा तथा चियापान समारोह यहि आउदो अगष्ठ अन्तिम साता हुने भएको छ । दक्षिण कोरियाको राजधानी सउलको ग्वाङहामुनस्थित ओम रेष्टुरेष्टमा सेप्टेम्वर २१ तारिक सो समारोह आइतवार गर्न लागिएको हो । समाजद्धारा आयोजित समारोह दिउसो ११ वजे आरम्भ गरिने छ । उक्त भेलाले नयाँ कार्यसमिति चयन गरी समाजको आगामी कार्यक्रमको वारेमा व्याख्या गर्दै तेह्रथुम जिल्लाको शिक्षा तथा स्वास्थ्य लगायत अन्य विभिन्न रचानात्मक कार्यका लागि व्यापक छलफल गरिने छ । लगभग दुई वर्ष अगाडी गठित समाजले वोनम्यारोवाट पीडित सकेन्द्र लिम्वुलाई आर्थिक सहयोग, खोजी प्रतिभा सिजन दुईका विजेता विक्रम लिम्ुलाई सम्मान, तेह्रथुम आईडलको प्रथम पुरस्कार प्रायोजन तथा आर्थिक सहयोग र विभिन्न सामाजिक कार्य गर्दै आएको छ । साथै समाजद्धारा जिल्लामा हालै एम्वुलेन्स किनी सञ्चालन गरीने अभियानलाई सक्रिय साथ दिदै आएको छ । समारोहमा यहाँ रहनु भएका बुद्धिजिवी, पत्रकार, समाजसेवी, संघसस्थाका प्रतिनिधि, व्यापारी, विधार्थी लगायत अन्य सम्पूण महानुभावलाई उपस्थितीका लागि हार्दिक निमन्त्रणा गर्दछ । तेह्रथुम जिल्लाबासी र तेह्रथुम जन्म भई अन्यत्र वसोवास गर्ने सवैलाई अनिवार्य उपस्थिती हुनुपर्ने आयोजकले जनाएको छ । समाजका केन्द्रिय संयोजक लक्ष्मी प्रसाद थापाले उक्त समारोहबाट जिल्लावासीलाई रचानात्मक कार्य गर्नका लागि एकत्रित गर्ने भएकोले सवैलाई यस समारोहमा उपस्थित भई सहयोग गरिदिन अपिल गर्नुभयो । जाने तरिका:- लाईन नं ५को ग्वाङहामुन स्टेसन गेट नं ७ बाट अगाडी थप जानकारिको लागी सम्पर्क लक्ष्मी प्रसाद थापा ०१०५६९९४३२९ राजु थापा ०१०६२४५२४६९ गणेश सौगात ०१०८८८७९७७५ सन्तोष मादेन ०१०४८३५१५६५

No comments:
Post a Comment