Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 1, 2015

पाँचैा नार्गाजुन कप बिबादास्पद

समीर पैाडेल

पाँचैा नार्गाजुन कप बिबादास्पद ,झापा एफ सि यस निर्णयको घोर भर्सना

यही सेक्टेम्बर २८ तारिक दोङ्दुछन छुङ्हाव उन्दोङ्जाङमा नार्गाजुन गुम्बाले आयोजना गरेको नार्गाजुन कप बिवादमा परेको छ । ३२ टिम सहभागी भएको उक्त प्रतियोगीतामा फाईनल खेल लमजुङ्ग एफ सि र झापा एफ सि बिच भएको थियो ।
बेलुका ८:३० बाट सुरु भएको फाईनल खेल सुरु भएको स्रोह मिनेटमा झापा एफ सि को डि एरियामा भएको रेफ्रीद्रारा लिईएको फललाई लमजुङ्ग एफ सि का खेलाडीहरुले रेफ्रीको आदेश बेगर रनिङ्ग बलमानै गोल संन्चालन गरि गोल गरेका थियो ।
( स्मरण गराउन चाहन्छु यदी डि एरियामा फल भएको खन्डमा फल भएको ठाँउमा बल राखी बिपक्षीहरुले आफ्नो एरियामा खेलाडीहरुले बार लगाई सकेपछी रेफ्रीको आदेश पाएपछी मात्र गोल प्रहार गर्न पाईन्छ )
उक्त घटनापछी झापा एफ सि का खेलाडीहरुले रेफ्रीलाई आदेश बेगर संचालन गरेको खेलमा कसरी गोल हुन्छ भनि प्रश्न गरदै गरदा रेफ्री द्रारा छ जना खेलाडीहरुलाई रेड कार्ड देखाएपछी झापा एफ सि का खेलाडीहरुले खेल बहिस्कार गरेका थिए ।
ठुलो बिबाद र उपस्थित सबैले रेफ्रीको गलत निर्णय भएको बताएपछी रेफ्रीले आफ्नो गल्ति स्बिकार गरि रेडकार्ड फिर्ता लिईएको अबस्थामा पनि आयोजकहरुले रेफ्रीले गरेको गल्ति थाहा पाउदा पाउदै पनि समन्वयनात्मक भुमिका निर्भाह गर्ने नसकी खेल संचानल गर्न तर्फ पहलनै नगरि एकलैाटी निर्णय गरेको थियो ।
सहभागी टीमहरु ईलाम एफ सि मक्पो एफ सि धरान एफ सि लागाएत सहभागी टीमहरुलेपनि आयोजकको भुमिका र रेफ्रीको एकलैाटी निर्णयप्रति आपति जनाएका छन् ।
कोरियाको ईतिहासमा यति धेरै टिम सहभागी यति ठुलो धनरासी असुली खेलाईएको फाईनल खेलमा भएको बिबादलाई अहिले सम्म पनि समस्या सामाधानको लागी पहल नगर्नुले आयोजकको भुमिका शकास्पद देखीएको छ । अन्तिम फाईनल खेलमा बिबादमा परेको र आयोजकले एकलैाटी निर्णय गरेकोमा झापा एफ सि यस निर्णयको घोर भर्सना गरेको छ ।

No comments:

Post a Comment