- सोल ,दक्षिण कोरिया l
- गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आपतकालिन राहतकोष संकलनार्थ संचालन गरेको भाग्यशाली उपहार चिट्ठा कार्यक्रमको नतिजा गत शनिबार म्याग्दी समाज द. कोरिया द्वारा आयोजना गरिएको बृहत संस्कृतिक कार्यक्रममा खुलेको जानकारी गराउदै निम्न नामथर भएका व्यक्तिले आफ्नो चिट्ठाको अर्धकट्टी सहित १५ दिन भित्र सम्पर्क गरि आफ्नो उपहार बुझीलिनुहुन सम्बन्धित सबैलाई हार्दिक अपिल गरेको छ l
- प्रथम पुरस्कार : iphone6+ पदम पंगेनी चिट्ठा न .१४५१ दोस्रो पुरस्कार : galaxy S5 दया घिमिरे चिट्ठा न.१५९८ तेस्रो पुरस्कार : solar light (३ जनालाई )
- १: बिशाल भट्ट चिट्ठा न: ११८३ २;मिनराज मगर चिट्ठा न.३६० ३;ओम नारायण जुकजालि चिट्ठा न. १८५६
सम्पर्कको लागि:
१ प्रेम ज्ञवाली मोबाइल न .010-2828-6901 २ उपेन्द्र अर्याल मोबाइल न. 010-2891-0155 . ३ चन्द्र राना मोबाइल न. 01038671985
Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Wednesday, September 30, 2015
गुल्मी सम्पर्क समिति कोरियाको भाग्यशाली चिट्ठा उपहार नतिजा बारे सुचना
Labels:
korea
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment