रोशन राई,सउल ।
प्रवासी मजदुर संघ(एमटियु) दक्षिण कोरियाको सातौ महाधिबेसन अक्टोबर ५ आइतबारको दिन फुल्ग्वांगमा सम्पन्न भएको छ।
१० वर्ष अघि प्रवासी मजदुरहरुको हितको पक्षमा आवाज बुलन्द गर्दै मजदुरहरुले अन्याय मा रहेर शोषित हुनु नपरोस भन्ने हेतुले स्थापित (एमटियु) कोरियाको अधिबेसन ३ वर्षपछि भएको सातौ अधिबेसनमा निवर्तमान कार्यबाहक अध्यक्ष उदय राई लाइ नै अध्यक्ष पदमा चुन्दै उपाध्यक्ष सेख मामुंन र सचिबमा नाजुमुल गरि दुवै बंङ्गलादेशी गरि मेजर ३ चुनिएका छन्।
यो अधिबेसनले मेजर ५ चुन्नुपर्ने भएपनि,अधिबेसन हुनुभन्दा पन्ध्र दिन अघि नै अडिटर पदको लागि २ जनाले उम्मेर्द्वारी पदको लागि निवेदन दर्ता गरिसक्नुपर्ने बिधान भएकोले उक्त दिन दुइ पद खाली रहदै अन्य पदाधिकारी चुनिएका हुन्। यसरि केन्द्रिय कमिटिको मेजर ५ को चुनावपछि विभिन्न बिभागहरु भने उक्त चुनिएका पदाधिकारीको बैठकले चुन्नेछन।
ईपिएस प्रणालीमा रहेका सबै नराम्रा पक्षहरुको बिरोध गर्दै मजदुरहरुको पक्षमा उभिएर बुलन्द आवाज उठाउदै आएको प्रवासी मजदुर संघ(एमटियु)ले आउदो दिनहरुमा पनि अझ शसक्त आवाज उठाउदै जाने कुरा नव निर्वाचित अध्यक्ष उदय राईले बताए।
अक्टोबर ५, आइतबार सोल को फुल्ग्वांङ्गमा एमटियुले आफ्नै कार्यालय हलमा अधिबेसन सम्पन्न गरेको थियो।
अधिबेसनमा झन्डै ३०० जनाको उपस्थित रहेको थियो भने बैधानिकता पुरा गरेका एक सय पचास ले मात्रै मताधिकारको प्रयोग गर्दै नया कार्यसमिति चयन गरेका थिए।

No comments:
Post a Comment