Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 3, 2014

कोरियामा कास्की परिवारले विदाई तथा भेटघाट कार्यक्रम गर्ने

सुरज गुरुङ्ग , दक्षिण कोरिया 
कास्की परिवार दक्षिण कोरियाले यहि आउदो कोरियाको महान चाड छुसकको अवसर पारेर छुसकको पहिलो दिन सेप्टेम्बर ७ तारिख बेलुका ९ बजे भेटघाट तथा विदाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 उक्र कार्यक्रमा कास्की परिवार मा विगत लामो समयदेखी कोषाध्यक्ष पदमा रहि अमुल्य योगदान दिदै र आफ्नो पदमा रिह पदिय दयित्व सकृयता पूर्वक निर्बाह गर्नु भएका श्री कमल बस्नेत ज्यूलाई विदाई गर्ने भएको छ । उहा ई.पी.एस. सिस्टम अनुसार ४ वर्ष १० महिना पुरा भई नेपाल फर्कन लाग्नु भएको हो ।


साथै उक्त दिन विभिन्न प्रकृया अनुसार कोरिया प्रवेस गर्नु भएका कास्केली दाजु भाई तथा दिदीबहिनीहरुसंग एक परिचयात्मक तथा भेटघाट कार्यक्रम समेत रहेको हुदा कोरियामा विभिन्न संस्थामा आवद्ध हुनुभएका पदाधिकारीहरु, व्यावसायी, बुद्धीजिवी, पत्रकार, विद्यार्थी लगायत सम्पूर्ण कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थिति भई दिनुहुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ ।


बेलुकाको खान ससुल्क व्यवस्था गरिने पनि जानकारी गाराउनु भएको छ ।

कार्यक्रम हुने स्थान: पुजा रेष्टुरेण्ट २ दोङ्गदेमुन
मिति: २०१४ सेप्टेम्बर ७ तारिख
समय: बेलुकी ९ बजे

No comments:

Post a Comment