ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया l
दक्षिण कोरियामा एस के टेलिकमले बजारमा पहिले नैं ग्यालेक्सी एस फाइभ ल्याएको भन्दैं सामसुङले कारबाही गर्ने भएको छ ।
अनाधिकृतरुपमा बजारमा ल्याएको भन्दैं सामसुङले एस फाइभ बेच्न नदिने भन्नेबारमा यसको अप्सनको खोजी गरीरहेको जनाएको छ ।सामसुङका सि इ ओ सिनजोङले आधिकारिक बिक्रीमा ल्याएको अस्वीकार गरेको २४ घण्टामा उनी गलत सावित भएका थिए ।आगामी अपिरल ११ बाट सार्वजनिक गरिने सामसुङले आधिकारिकरुपमा जनाएको थियो । एस के टेलिकमले लोकल ग्राहकको लागि मात्र बजारमा ल्याएको बताएको केही घण्टामा कोरियन टेलिकम र एल जिले समेत ग्यालेक्सी एस फाइभ उपलब्ध भएको बताएको थियो । ग्यालेक्सी एस फाइभको मुल्य ८ लाख ६६ हजार वन कोरियामा तोकिएको छ ।एस के टेलिकमले भने तोकिएको मिति भन्दा पहिले सामसुङ इलेक्ट्रोनिक्सले विना अनुमति बजारमा ल्याएको आरोप लगाएको छ ।

No comments:
Post a Comment