नमस्ते नेपाल कोरिया संवाददाता
एनआरएन कोरियाले सुनकोशी पहिरो पिडितहरुका लागि सहयोग गर्ने दक्षिण कोरियाका नेपालीहरु तथा आर्थिक सहयोग संकलन गर्ने संस्थाहरुलाइ धन्यवाद ब्यक्त गरेको छ।
एनआरएन दक्षिण कोरियाको संयोजकत्वमा कोरियामा रहेका विभिन्न क्रियाशील संघसंस्थाहरुबाट पहिरोपिडितका लागि कुल १ करोड ३८ लाख ४० हजार ४६७ कोरियन वन रकम संकलन भएको थियो।
सहयोगीहरुलाई धन्यबादका लागि एनआरएन कोरियाले जारी गरेको विज्ञप्ती

.jpg)
No comments:
Post a Comment