नमस्ते नेपाल कोरिया सम्वाददाता ,
दक्षिण कोरियाको सक्रिय संस्था गोरखा परिवार दक्षिण कोरियाको आठौं साधारण सभा सम्पन्न भएको छ ।
उल्लेख्य गोरखालीहरुको उपस्थितिका बीच सम्पन्न भएको सो साधारण सभा गत सेप्टेम्बर ८ तारिख का दिन नेपाल हाउसमा सम्पन्न भएको हो । साधारण सभामा गोरखा परिवारका सल्लाहकार तथा एनसिसि सचिव चेत बहादुर बस्नेतको संयोजकत्वमा गठित ३ सदस्यिय निर्वाचन कमिटिले राजेन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा १५ सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिमा ३ जना सदस्य पछि मनोनित गरिने जनाइएको छ । हाल गठित १२ सदस्यीय कार्यसमितिको नामावली यसप्रकार रहेको छ ।अध्यक्षः राजेन्द्र श्रेष्ठ उपाध्यक्षहरू : विनय दुवाडी, नवराज गुरुङ, नारायण बानिय सुरेश भट्ट सचिव :नर बहादुर गुरुङ,कोषाध्यक्ष :विनोद श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा बालु बगाले, गोकुल पाण्डे, विनोद श्रेष्ठ, जीवन श्रेष्ठ, राम खनाल रहेका छन् ।बस्नेत नेतृत्वको निर्वाचन समितीमा मगर संघ कोरियाका उपाध्यक्ष खड्ग थापा र सल्लाहकार दिपेन्द्र घिमिरे रहेका थिए ।

No comments:
Post a Comment