नमस्ते नेपाल कोरिया संवाददाता
कोरियनहरुको महान पर्व चुसक तथा हिन्दु महिलाहरु को पर्व तिज को अवसर पारेर म्याग्दी समाज समिती दक्षिण कोरियाले म्याग्देलि भेटघाट तथा चेलिबेटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कोरियाको राजधानी सउल स्थित नमस्ते रेस्टुरेन्टमा संचालन गरिएको कार्यक्रमको संचालन सचीव पुस्कल पुन ,स्वागत सहसचिव कृष्ण खड्का तथा समापन अध्यक्ष मुक्त के सि ले गर्नुभएको थियो।कार्यक्रममा प्रमुख अतिथि एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवर र अतिथिहरु भक्त सेरचन,भरत तुलाचन,नर बहादुर पुन,वसन्त बोगटी,सुवास श्रेष्ठ ,लोक बानिया लगायतले म्याग्देली चेलिबेटीहरुलाइ सम्मान पत्र तथा खादाले सम्मान गर्नुभएको थियो भने कार्यक्रम मा अतिथिहरु ले चुसक दसै तथा तिहार को सुभकामना मन्तव्य पनि व्यक्त गर्नुभयको थियो।करिव ३० जना भन्दा बढी म्याग्दीले महिलाहरु तथा उल्लेख म्याग्देलिहरु सहभागी उपयुक्त कार्यक्रममा खेलकुद गतिविधि खेल संयोजक गगाराज बानिया तथा आर्थिक गतिविधि समाजका कोष-अध्यक्ष किसान सेन बाट प्रस्तुत गरियको थियो।
अध्यक्ष द्वारा कार्यक्रम समापन गर्दै सहभागी म्यादेली हरुलाइ हार्दिक धन्यवाद र सुभकामना दिदै आगामी दिनहरूमा म्याग्देलीहरुको यो एकता अझै प्रगाढ हुँदै जाने तथा प्रभावकारी भुमिकाको साथ अगाडी बढ्ने पर्तिबद्दता जनाउनुभयको छ।

No comments:
Post a Comment