Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, March 17, 2014

नेपालीहरुमा "गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोष परिवार"को अनुरोध -

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाल तथा  बिदेशमा रहनु हुने सम्पूर्ण हाम्रा नेपाली दाजु भाई तथा दीदी बहिनीहरु प्रती यस कोषमा आबद्द भयर देस र समाजको निम्ति अहम योग्दान पुर्याउने कार्यमा सघाउन हुन हार्दिक हार्दिक आग्रह गर्दछौ!!

सुरुमा भन्नु पर्दा, केहि समय पहिले दार्चुलाका "कासी राज जोशी बचाउ" अभियान सगै हामि कोरियामा अबस्थित उस्तै उस्ता केहि मनकारी नेपालि साथिहरु मिलेर एउटा सानो परोपकारी टिम बनायौ जसमा कोरियामा दुख पायका, बिमारी भई उपचार नसकेका या अन्य घटना दुर्घटनामा परेकाहरुको लागि उचित राहत पुर्याउ भन्ने हेतुले/ त्यसका लागि आफु - आफु र कोरियामा रहनु हुने समग्र हाम्रा नेपालि साथि भाईहरुबाट सहयोग जुटाई केहि पिडितहरुलाई राम्रै राहत पनि दिलाइयो/

अब त्यतिले मात्र भयन त्यसको अलबा देस र समाजको लागि पनि सग सगै केहि योगदान पुर्याउ भन्ने लाग्यो र त्यसमा पनि हाम्रो समाजमा सबै भन्दा अपहेलित र पिछडीन पुगेको बर्ग भनेको बालबालिकाकै क्षेत्र हो/ जहा सरोकार वालाले जति नै गुड्डी हाके पनि कुपोसन र भोकमारिले मर्नेको संख्या पनि उकालिदो छ त्यसो त घरबार बिहिन भैं दिनहु सडकमा झर्नेको संख्या पनि कम्तिको छ भनेर आकलन गर्न मिल्दैन तर त्यस्ता बालबालिकाको क्षेत्रमा काम गर्ने भनियका NGO, INGO हरु नभयका पनि होइनन पर्सस्ती भयर पनि खासै तात्विक योगदान कतै बाट नभयको हामि सबैलाई राम्रै अनुभूति छ/ भनिरहनु नपर्ला आजका बालबालिका भनेका भोलिका हाम्रा देसका कर्णधार हुन, देस हाक्ने पनि तिनै हुन् त्यति मात्र अझ होइन हामीलाई पाल्ने पनि तिनै र  भोलि परि आउदा फाल्ने पनि तिनै हुन यसमा दुई मत कसैको नहोला र हाम्रो पनि चाह यिनै बालबालिकाको क्षेत्रमा केहि गरौ भन्ने लाग्यो/ सहयोग त गर्ने तर कसरि हामि आफै सुन्यमा छौ हामि आफ्नै अबस्था नाजुक छ तर पनि हामीले एउटा दरिलो अबधारणा बनायौ जसमा कोरियामा हुनु हुने समग्र साथिहरु बाट मात्र नभयर बिभिन्न देस बिदेसमा रहनु हुने देस प्रेमी साथिहरुमा धेरै  भन्दा धेरै लाई समेट्दै सबै बाट सानो सानो सहयोग लियर यस क्षेत्रमा बालबालिकाहरुको लागि राम्रै उद्दार गर्न सकिन्थ्यो भन्ने लाग्यो र त्यहि लक्ष्य र योजना अनुरुप आफु आफु पनि सहयोग गर्दै अरु सहयोगको लागि आवहान गर्दै गयौ / र त्यसमा अभियन्ता र सहयोगी  हुदै सबैले साथि हरुले गर्नु भयको सहयोग गरि आज सम्म २३२१०५३ (तेइस लाख एक्काइस हजार तिर्पन्न) कोरिवन वन हामि सग जम्मा पनि भैसकेको छ/
र जसको लागि हामीले एउटा कोषको परिकल्पना गरेका थियौ र यसलाई छिट्टैनै दर्ता पक्रियामा लैजाने कोसिसमा पनि छौ/ जसको नाम हो  "गरिब तथा अनाथ बालबालिका संरक्षण"अक्षय कोष/ हजुर हरुले गर्नु भयको हरेक सहयोग यस कोषमा जम्मा हुदै जानेछ र हामीले पनि यसै गरिरहेका छौ/

अब अबधारणा र नीति;

सर्ब प्रथम त जानकारी गराई हालौ यो कोष कुनै व्यक्ति बिशेस स्वार्थको लागि केन्द्रित नभयर साच्चै नै समाज र रास्ट्रको हितको लागि एक भयर रहनेछ, न यो कुनै NGO, INGO को रुपमा दर्ता भयर बाहिर बाट डोनर लिदै आफु घुम्ने कुर्सीमा हल्लियर पचाउने यसको मनसाय नै हो, यो त हामि हामि बिबेकसिल लेपाली हरु मिलि आफ्नो सानो ठुलो हरेक पारिश्रमिक कमाइ बाट केहि अम्स कटायर यता छुट्याउदै देस र समाजको लागि तात्विक योगदान पुर्याउ भन्ने मनसायले स्थापना गरियको यो सामुहिक अभियान हो, यो कुनै सानो समुहमा मात्र केन्द्रित नभयर बृहत र रास्ट्रिय अभियानको रुपमा स्थापित भयर रहने छ/ धेरै भन्दा धेरै साथि भाई हरुको यसमा प्रतक्ष संलग्नता हुने गरि यस कोषलाई अझ विस्तार गरिनेछ/

यो कोष कुनै नाम दाम र पदको लागि पनि हुने छैन पुरै निस्वार्थ भावनाले आफु नेपथ्यमा रहेर देस र समाजको लागि खास योगदान दिउ भन्ने यसको अभिप्राय लक्ष हो / यस कोषमा आबद्द सबै साथि हरुको को समान हक,अधिकार र हैसियत रहने गरि कोष निर्धारण गरियको छ / यस कोषमा आबद्द भयर नियमित सहयोग गर्दै जानेलाई यस कोषको अभियानकर्ता या अभियन्ता भनेर जनाइने छ/ एकै चोटि नेपालि ५० हजार भन्दा माथि सहयोग पुर्याउने महानुभाब हरुलाई जेष्ठ सहयोगी भनेर दर्जा दिइनेछ भने आफ्नो अनुकुलता मिले सम्मको बेला बेलामा सहयोग पुर्याउदै जाने महानु भाब हरुलाई या बिशेस सहयोगी भनेर जनाइने छ/ एक दुइ पटक सहयोग गरेर आबद्द मात्र जनाउने मित्रहरुलाई यस कोषको सहयोगीको रुपमा लीइनेछ / तर अभियान कर्ता हरुले भने आफ्नो हरेक पारिश्रमिक कमाई बाट केहि अम्स छुट्टयायर यता धेर थोर सहयोग गर्दै जानु पर्नेछ र नेपाल गै सके पछी पनि त्याहाको आफ्नो आमदानी अनुसार नटुटाई न्युनतम सहयोग भने थप्दै जानु पर्नेछ तर सहयोग रकम भने यति उति भनेर तोकिने छैन तर अभियानकर्ता (अभियन्ता) साथिहरुले भैपरी आउने दैबी घटना दुर्घटना बाहेक् अन्य कारण देखाई सहयोग गर्न बिचैमा टुटायमा उहाहरु लाई कुनै पनि अपमान नहुने गरि बिशेस सहयोगीको रुपमा जनाइनेछ साच्चैनै अप्ठ्यारो स्थितिनै परेको देखियामा बरु उल्टै हामि सम्पूर्ण अभियन्ता, अरु बिशेस सहयोगी र आबस्यक परे दाया बाट समेत सहयोग जुटाई उहालाई राहत दिलाउदै अभियन्ताकै रुपमा राखिनेछ/ ब्यबस्थापकले कोषमा भयको सबै हिसाब किताबलाई पुरै पारदर्सिता बनाइ नियमित अपडेट गर्दै जानु पर्नेछ/ सम्भब भय सम्म यस कोषको रकम सबै अभियन्ता हरु बीच सामुहिक रुपमा रहने ब्यबस्था मिलाइने छ नत्र भय पनि कोषलाई दर्ता गरि कोषको आफ्नै खातामा जम्मा भयर रहने ब्यबस्था गरिनेछ र ब्यबस्थापक्को पुरै परिचय खुल्ने खालका कागजात हरु अभियन्ता हरु बीच पेस गर्नु पर्नेछ ई त भयो यस कोसको नीति नियमको बारेमा ....

अब कार्यक्रम र भाबि योजना हरुको बारेमा ;

तत्कालको लागि हामीले याहा कोरिया बाट केहि सिमित बालबालिकाको मात्र यहि बैसाख महिना बाट चालु हुने गरि सहयोग पुर्याउने भय पनि पछी नेपाल गै सके पछी भने यसलाई केहि परिमार्जित गरि अरु बैज्ञानिक ढंगले अरु ब्यबस्थित र पारदर्सी बनाउदै  यस अभियानलाई बृहत रुपमा फैलाइनेछ/ बालबालिका लाई अहिले सहयोग गर्ने भनियको नियमित स्टेसनरी, बुरुस,मंजन,चप्पल, साबुन आदि खरिदको लागि १ जना बालबालिका बराबर मासिकी २००, स्कुल ब्याग खरिदको लागि बर्सको १ पटक २५०, स्कुल पोसाक खरिदको लागि बर्सको एक पटक ५०० र बाहिरि पोसाक खरिदको लागि बर्सको एक अर्को पटक ५०० को दरले दिने भनियको छ/ पछी नेपाल गैसके पछी त्यसरी आर्थिकको सहयोगको सट्टा सम्भब भय त्यस्ता सामग्री हरु खरिद गरि घर घर सम्म पुर्याइने यदि त्यसो नभय तिनीहरुले पढ्ने स्कुलबाट वितरण हुने गरि सबै ब्यबस्था मिलाइने छ / अत्यन्तै बेसाहारा बन्न पुगेका बालबालिकाहरुको हकमा भने जसको अबिभाबक कोहि नभयर ब्यबारिसे भयका छन् हो त्यस्ता हरुलाई भने आफ्नै आश्रय स्थल खोलि त्यहा ल्यायर अस्रय दिदै स्याहार सुसारको साथै उचित पठन पाठन र ब्याबस्थापन गराइने छ/ जुन बालबालिकाको अबिभाबक भय पनि आर्थिक स्थिति अत्यन्तै नाजुक भैं पठन पाठन बाट पुरै बन्चित हुन पुगेका बालबालिका हरु छन् तिनी हरुलाई भने तिनी हरुको अबिभाबक्को न्यानो माया बाट बन्चित नहुने गरि तिनीहरुलाई राहत कार्यक्रम तिनीहरुकै घर घर सम्म पुर्याउने यदि त्यो सम्भब नभय सम्बन्धित स्कुल बाट वितरण हुने ब्यबस्था मिलाइने छ/

अनाथलयको परिकल्पना ;

तर हामीले खोल्ने भनियको अनाथलय अरु साना तिना आश्रम जस्तो मात्र नभयर देशकै एउटा उच्च र नमुनाको रुपमा रहने गरि ब्यबस्थापन गर्नको लागि हरदम पहल गरिनेछ/ जसको नाम हुनेछ "अनाथ भिलेज" यो अनाथ भिलेज कुनै बीच सहरमा केन्द्रित नभयर सहरको आस पास या सुद्द ग्रामिण भेगमा बन्नेछ जहा उचित हावा पानि रहन सहन र सबै सुबिधा सम्पन्न भयको ठाउ देखि बिद्यालय बिश्वबिध्यालय सम्म भयको ठाउ होस्,  सहरमा ब्यबारिसे बनेका सडक बालबालिका लाई सडक भन्दा बाहिरको स्वच्छ सफा र सान्त बाताबरन्मा राख्दै तिनीहरुलाई फेरी सहि मार्गमा फर्काउन मनोरम एबं ताजा परिबेस सगै घुलमेल हुने बाताबरण दिन सकियोस साथसाथै थोरै खर्च र कम लागतमा धेरै भन्दा धेरै लाभनत्व लिन सकियोस भन्ने यसको मेन उदेस्य हो/

हामीले खोल्ने भनियको आश्रममा अनाथ बालबालिका र सडक बालबालिकाहरु दुवै रहनेछन/ अहिले यस कोषको नाम "गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोस भानियता पनि उतिखेर यसलाई केहि परिमार्जन गरि "अनाथ तथा सडक बालबालिका संरक्षण" अक्षय कोस भनेर राखिने छ/ सुरुमा कम्तिमा पनि १०० जना बालबालिकाको लागि संरक्षण हुन मिल्ने गरि स्थानीय स्रोत र साधनमा सजिलै उपलब्ध हुने बाम्बो बाट भबन हरु निर्मित हुनेछन जहा किचेन, बेड रुम, बाथ रुम, टिभी रुम अलग अलग हुनेछन भने रास्ट्रिय झण्डा र रास्ट्रिय परिचन बोकेका पेंटिंग र बिस्व भरका महान व्यक्तिहरुको तस्बिर हरु भिलेजको कम्पाउण्ड वरी परि चित्रण हुनेछन/ त्यहाको एउटा अर्को छुट्टै बिसेस्ता हुनेछ जुन यस कोषका जति पनि अभियन्ताहरु र जेष्ठ सहयोगीहरु हुनेछन तिनीहरुको पुरा नाम ठेगाना र तस्बिर सहित डिजिटल टाइपिङ् र पेंटिंग गरि छुट्टै कोठामा ठुलो बोर्डमा सजायर राखिनेछ/ यसको कोषको उद्घाटन देखि हरेक बर्सको बार्सिकी उपलक्ष्यमा ति सबै अभियन्ता जेष्ठ सहयोगी र सम्भब भय सम्म सबै बिशेस सहयोगी हरुलाई समेत निमन्त्रणा गरि आय सम्म सबैलाई सम्मान एबं अभिनन्दन गरिनेछ / बिशेस सहयोगीहरुको भने फोटो राख्न नसकेको खण्डमा नाम र ठेगाना मात्र भने पनि  डिजिटल टाइपिङ् र पेंटिंगमा जनायर राखिने छ/ बाकि आबद्द भयर १,२ पटक सहयोग पुर्याउने महानुभाब हरुको हकमा भने सहयोगीको रुपमा जनाउदै नाम ठेगाना र सहयोग रकम एक अलग फाइलमा जनायर राखिनेछ/ त्यस रुममा हरेक अभियन्ता, जेष्ठ सहयोगी र बिशेस सहयोगी हरुको आ आफ्नो नामको छुट्टै फाइल समेत हुनेछ उहाहरुको फाइलको फ्रन्ट पेजमा पुरै नाम ठेगाना र फोटो टासेर राखिने छ भने त्यस फाइलको भित्रि पेजहरुमा उहा हरुले यस कोषको लागि पुर्याउनु भयको हरेक योगदान र पुरै सहयोगको तिथि मिति सहित जनाउदै लगिने छ ताकी उहा हरुले चाहेको खण्डमा आफ्नो योगदान कति गरियछ त भन्नको खातिर जुनसुकै समय पनि हेर्न सक्नु हुनेछ यस कोषको सुरु देखि अन्तिम सम्मको सम्पूर्ण हिसाब किताब र आय व्ययको एउटा अर्को छुट्टै अर्को फाइल हुनेछ त्यो चाहेको अरु बाहिरि मान्छे सम्म जो सुकै जसले पनि जुनसुकै समय हेर्न पाउने छन्/

कृपया हजुर हरु पनि यस महान एबं रास्ट्रिय अभियानमा प्रतक्ष या अप्रतक्ष सहभागिता जनायर देस र समाजको लागि तात्विक योगदान पुर्याउने कार्यमा सघाउन हुन हार्दिक आग्रह गर्दछौ /

"गरिब तथा अनाथ बालबालिका संरक्षण" अक्षय कोष परिवार"

आज सम्मका अभियन्ता,बिसेस सहयोगी र सहयोगी साथि हरु निम्न अनुसार हुनुहुन्छ /

*अभियन्ता साथिहरु* .....

१) अर्जुन भुसाल          (गैडाकोट-५, नवलपरासी)    082-10-469-81470
२) सिभ प्रसाद भट्ट       (काहुले-९, नुवाकोट)           082-10-303-72344
३) हरिसरण न्यौपाने     (फिकुरी-६, नुवाकोट)          082-10-216-41666
४) कल्पना राई "खुसि"   (चरिकोट-१, दोलखा)          082-10-687-04934
५) गङ्गा पौडेल "सुभ"   (तोप्गाच्छि-८, झापा)          082-10-686-58348
६) धर्म राज जोशी         (बेल्डाडी-७, कंचनपुर)          082-10-270-46649
७) दिल बहादुर जलारी "पासा" (कास्की-७, पोखरा)       082-10-290-16080
८) रमेश गौतम           (लखनपुर-५, रामेछाप)            082-10-469-87517
९) दिलिप चौलागाईं      (गुन्सी भदौरे-३, रामेछाप)       082-10-256-04443
१०) बिर बहादुर तोलाङ्गे "रमेश" (भोट्सिपा-८, सिन्धुपाल्चोक) 082-10-216-38757
११) बिक्रम श्रेष्ठ           (लेखानी-२, घुर्मी,उदयपुर)       082-10-869-46846
१२) ब्यास मुनि अधिकारि(मात्तिम-१ प्रिस्टि, खोटाङ्)      082-10-486-92305
१३) रेशम ढकाल           (पन्च्मुल स्याङ्जा)                 082-10-726-52050
१४) अनिल के.सी          (मुकुन्दपुर-९, नवलपरासी)       082-10-646-15345
१५) बिनोद कुमार थापा  (काहुले-१, नुवाकोट)          
१६) पुस्कर कुवर           (हुती-२, दार्चुला)                    082-10-314-50420
१७) महेस बज्गाई          (प्रतापपुर-७ खरौला, कैलाली)
१८) बुद्ध गौतम              (लखनपुर-५, रामेछाप)            082-10-314-58687

जेष्ठ सहयोगी साथि हरु .....

.....
....
...
X
   

*बिशेस सहयोगी साथीहरु*.....

१) जनार्दन तिमल्सिना    (लखनपुर-४, रामेछाप) 082-10-595-85040
२) तोयानाथ चौलागाईं     (चौरी पोखरी, काभ्रे)      082-244-55522
३) टंक राज खड्का          (यसम-३, ओखलढुंगा)  082-10-440-08371

*सहयोगी साथिहरु*......

१) उपेन्द्र अर्याल    (गुल्मी)
२) रामहरी न्यौपाने (नुवाकोट)
३) तारा आचार्य      (पाचथर)
४) निरन् गुरुङ       (काठमान्डू)
५) अन्जन श्रेष्ठ     (गोर्खा)
६) कमल भुसाल    (गोर्खा)
७) कपिल ढुंगाना    (टाकुरा नुवाकोट)
८) जगत बहादुर कार्की (पर्बत)
९) गणेश बि.के        (बुटवल परोहा-रुपन्देही)
१०) सालिक राम पाण्डे (हर्मी चौर-३, तल्ला पोखरा गुल्मी)
११) निरज बोहोरा        (गोर्खुटार-३,नुवाकोट)
१२) सान्ति राम अधिकारि (उर्लाबारी-१, मोरंग)
१३) दिपक मरासिनी        (मेरङ्-८, अर्घाखाची)
१४) राज संसार श्रेष्ठ        (स्याङ्जा बजार)

र आज सम्म संकलित रकम २३२१०५३ (तेइस लाख एक्काइस हजार तिर्पन्न) कोरियन वन हुन गयको र अहिले सम्मको त्यो सबै रकम मेरो साथमा रहेको जानकारी गराउदछु/
 
यहाँहरु पनि यस कोषमा आबद्द भएर  जुन सुकै रुपले सहयोग पुर्याउन सक्नु हुन्छ त्यसको लागि सम्झनुहोस .००८२-१०-३१४५८६८७/ अथवा buddha_gautam20@yahoo.com/

......धन्यबाद !

"गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोष परिवार"

No comments:

Post a Comment