बिशाल गहतराज -सउल ,कोरिया -
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले 'पत्रकार आपतकालिन राहत कोष'को लागी आयोजित चिठ्ठा कार्यक्रम अन्तर्गतको प्रथम पुरस्कार चिठ्ठा नम्बर ०३६६ कुल प्रसाद पन्त लाई सामसुडं ल्यापटप परेको छ । सोल स्थित नेपाली दूतावासको सभाहलमा हिजो आईतवार खोलिएको सो चिठ्ठा कार्यक्रमको दोस्रो सामसुडं ग्यालेक्ली -२ मोबाईल पुरस्कार चिठ्ठा नम्बर (०५२५ )हरी शर्मा ,तेस्रो ईलेक्टिक डिस्नेरी पुरस्कार (०५५७)नविन भट्ट सान्तवना पुरस्कार (आकर्षक कोरियन घडी दुई जनालाई क्रमश०५३० )मुना थापा(०५५६) गीता राणाले प्राप्त गरेका छन् ।
चिठ्ठा आयोजक नेपाल पत्रकार महासंघ कोरिया शाखाले पुरस्कार बिजेता भाग्मानीहरूले चिठ्ठाको अरधकट्टी सहित यथासक्दो छिटो सम्पर्क राख्न अनुरोध गरेको छ ।शाखाले यस चिठ्ठा कार्यक्रमको पुरस्कार प्रायोजन गर्ने सहयोगी ,यहाँका बिभिन्न संघ संस्था लगायत सहयोगी सबै प्रति आभार व्यक्त गरेको छ । साथै आर्थिक विवरण छिट्टै सार्वजनिक गर्नुपर्ने भएकोले चिठ्ठाको अर्धकट्टी नबुझाएका संघ संस्थाले छिटो भन्दा छिटो बुझाएर सहयोग गर्न पनि अनुरोध गरेको छ ।
(सम्पर्कको लागी :
०१०३३३६२६७४,०१०-४४७४७४९१,०१०७२६५१३७५ लगायत कोरिया शाखाका कार्यसमितीका पदाधिकारी संग सम्पर्क राख्न सकिने छ )
श्रमिक संग श्रम सहचारी कार्यक्रम उपलब्धीमुलक
पत्रकार महासंघ कोरिया शाखाले कोरियामा रहेका नेपाली श्रमिकका समस्याको बिषयमा श्रम सहचारी अनिल गुरूडं संगको अन्तरक्रिया उपलब्धीमुलक रहेको उपस्थित श्रमिकहहरूले बताए । कार्यक्रमा उपस्थित श्रमिकहहरूले आफुले कोरियामा भोगेको बिबिध खाले समस्या बारे सहचारी गुरूडं संग खुलेर अन्तरंग कुराकानी गरेका थिए भने गुरूडंले पनि ति समस्या समाधानका लागी गर्न सक्ने पहल बारे आफ्ना धारणा राखेका थिए । उनले आफु रात दिन केही नभनेर यहाँका श्रमिकका समस्या समाधानको लागी खटिरहेको भन्दै समस्या भए आफुलाई जुनसुकै समयममा सम्पर्क राख्न सकिने बताए । उनले नेपाली श्रमिकको मेहन र सिपले नेपाल उत्कृष्ट रहेकोमा हामी सबैले गर्व गर्नु पर्न् बताए ।साथै यस्तो नौलो खालको कार्यक्रम राखेर यहाँका श्रमिकका समस्या समाधानका लागी पहल थालेकोमा उनले आयोजक पत्रकार महासंघ कोरिया शाखालाई धन्यवाद समेत दिए । कोरिया शाखाले अब आगामी दिनमा परोपकारी अभियानलाई तिव्रता दिंदै यस्ता रचनात्मक कार्यक्रमको आयोजना गर्ने बताएको छ ।
बैशाखमा हुने अधिबेशनमा कोरियाबाट ४ जना प्रतिनिधी सिफारिश
आगामी बैशाखमा हुने नेपाल पत्रकार महासंघ कोरिया शाखाको २४ औं महाधिबेशनमा सहभागी हुन कोरिया शाखाको हिजो बसेको कार्यसमिती बैठकले प्रमुख सल्लाहकार खेम कार्की ,पूर्व उपाध्यक्ष विरेन्द्र सुनुवार ,कार्यसमिती सदस्य राजु सन्तोषी थापा र शाखाका सल्लाहकार लिलु डुम्रेलाई सिफारिश गरेको छ । अध्यक्ष बाहेक ४ जनालाई सिफारिश गर्न सक्ने अधिकार शाखालाई केन्द्रले प्रत्यायोजन गरेको थियो । अधिवेशनमा सहभागी अन्य प्रतिनिधिले प्रयेक्षकको रूपमा सहभागी हुन पाउनेछन् भने शाखा अध्यक्षले मतदान समेत गर्न पाउनेछन् ।

No comments:
Post a Comment