Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, March 22, 2014

उत्तर कोरिया र जापानबीच बेइजिङमा दुईपक्षीय वार्ता हुने

नमस्ते नेपाल कोरिया संवाददाता -
उत्तरकोरिया र जापानबीच यही मार्चको ३० ३१ तारिख  बेइजिङमा वार्ता हुने भएको छ ।

दुई देशबीच सरकारीरुपमा २०१२ यता यो पहिलो वार्ता हुन लागेको जापानी विदेशमन्त्रीले बताएका छन । दुईपक्षीय वार्ता गर्न जापान र उत्तरकोरिया औंपचारिक सहमत भएका हुन ।

चिनिया विदेशीमन्त्रीका परवत्ता हङ लिले दुईपक्षीय वार्ताबाट  दुई देशको संबन्ध सुधिरने बताए ।  प्योङयाङ र टोकियोबीच बिहिबार वार्ताका लागि सहमत भएका हुन ।दोश्रो  विश्वयुद्ध ताका मरेकाहरुको बाकी रहेका शव  जापान फरकाउन प्योङयाङले अस्वीकार गदैं आएको छ । उता उत्तरकोरिया र जापानबीच चिसिएको संबन्ध सुधिरनेमा चीन आशावादी रहेको कोरियाको सञ्चारमाध्यम योन्हाप न्युजले जनाएको छ ।

No comments:

Post a Comment