नमस्ते नेपाल कोरिया संवाददाता -
उत्तर कोरियाले तिब्र गतिको पानीजहाज निर्माण गरीरहेको त्यहाको सैनिक श्रोतले बताएको छ ।
प्रति घण्टामा १०० किलोमिटरको गतिमा कुदन सक्ने क्षमताको उक्त जहाजमा सानो संख्यामा केही सैनिक अटाउने क्षमताको हुनेछ ।प्योङयाङका अनुसार सिलिन्डर आकारमा निर्माण हुदै गरेको उक्त जहाज १०र १५ मिटरको हुनेछ ।उत्तर कोरियाले पश्चिमतटमा ७० वटा,पूर्वीतटमा ६० वटा पानीजहाज तैनाथ राखेको दक्षिण कोरियाका सैन्य प्रबक्ताले बताए । अति सुक्ष्म जहाज निर्माण गरीरहेको कोरियन संचारमाध्यम योन्हाप न्युजले जनाएको छ

No comments:
Post a Comment