ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया -
दक्षिण कोरियाको जेजु टापमा डुङामा आगलागी हुादा ६ जनाको मृत्यु भएको छ ।
सोमबार माछा मार्ने एक कोरियन डुङामा ५ इन्डोनेसियन नागरिक र १ कोरियनको मृत्यु भएको एक सुरक्षाकर्मीले बताएका छन ।सो डुङामा ९ जना रहेकोमा एक जना फिसरम्यान, ५ जना इन्डोनेसियन,२ कोरियन र एकजना क्याप्टेन रहका थिए ।३७ बर्षीय क्याप्टेन किम , १ कोरियनको भने उद्दार गरेको इयहाको सञ्चारमाध्यमले बताएको छ । एकजना हराइरहेको खोजीकार्य जारी रहेको जेजुस्थित सुरक्षा निकायले बताएको छ ।सोमबार अपरान्ह १३० बजे डुङामा आगोलागी भएको बताइए पनि आगलागी कारण भने खुल्न सकेको छैन । एक्कासी डुङामा आगोलागी भएपनि डुङा भने ६ पछि डुबेको बताइएको छ । अपिरल ५ तारिखमा फर्कने गरी जेजुबाट रिर्साट आइसल्याण्डको लागि डुङा छुटेको योन्ह्याप न्यूजले जनाएको छ ।

No comments:
Post a Comment