निर्मल थपलिया ,दक्षिण कोरिया
मकवानपुर कोरिया सम्पर्क मंचले ब्लड क्यान्सरको बिरामीलाई बचाउन कोरिया बासि नेपालीहरुलाई अनुरोध गरेको छ | मंचका अध्यक्ष तेज प्रसाद उप्रेती (रमेश) ले फेसबुक मार्फत शुरु गर्नु भएको अपिल यस्तो रहेको छ |
मकवानपुर जिल्ला पदमपोखरी-1 बस्ने गुणराज तिमल्सिनाको 19महीनाको सानो उमेरमा प्यारी छोरी" संब्रिद्दी तिमाल्सिना"को अचानक रगतमा कमी आइरहने समस्या भैरहदा नेपालको धेरै अस्पताल धाएर लगभग रु.3लाख खर्च भये पश्चात रोग पत्ता लागी ब्लड क्यान्सर जस्तो ठुलो रोगबाट पीड़ित भएको र उक्त रोग क्यान्सरको पहिलो चरण पहिचानगरी डॉक्टर ले बचाउन सकिने बताएको कारणल़े हाल भरतपुर क्यान्सर हस्पिटलमा उपचार भैरहेको अबस्थामा उपचारकोलागी लगभग 20 लाखजती खर्च लाग्ने भएकोले पीडित घर परिवार मध्यम बर्गको हुनाले थप उपचार गर्नको लागी हामीसामू सहयोगको याचना गर्नु भएकोले यहाहरुको तर्फ़ बाट यथासक्ये सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु |
तपाईहरुको "सेवा नै धर्मं हो"
"खान पुगोस दिन पुगोस"
हाल सम्म संकलन भएको रकमको सार्बजनिक गर्दै थप भएको सहयोग रकम सार्बजनिक गर्दै जाने प्रतिबद्दता पनि गर्नु भएको छ | त्यस्तै गरि मकवानपुर कोरिया मंच(दक्षिण कोरिया)का कार्यसमिति सदस्य श्री केदार प्रसाद अधिकारी को पहलमा संकलन भएको रकम को सहयोगदाताहरु को नामावली:पनि सार्बजनिक गर्नु भएको छ | सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सम्पर्क गर्न र रकम जम्मा गरिदिनको लागि खाताको ब्यबस्था गरिएको छ |
कोरियामा हुनुहुने सहयोग दाताको लागि
1.Ac name;Tej prasad upreti
Ac no:22127928202012
Bank:Ibk(기업 은헹)
Code:03
contact:01025073207(plz inform after deposited)
नेपालमा सहयोग गर्न इच्छुक दाताहरुको लागि
Bishnu pd timalsina
Nepal investment bank,hetauda
Ac no:02505-08026-4518
९८४५१६४६८४
हाल सम्म संकलन भएको रकमको विवरण यस्तो छ |
1.रमेश उप्रेती,मकवानपुर -30000/-वोन
2.दुर्गा प्र.दाहाल,मकवानपुर -30000वोन
3.संजीब पाठक,मकवानपुर -20000/-वोन
4.सुशान्तराज बानिया,मकवानपुर
10000वोन
5.येदु बी.क,मकवानपुर - 30000/-वोन
6.जनार्दन कुइकेल,मकवानपुर- 30000 वोन
7.इश्वोर न्यौपाने,मकवानपुर - 20000/-वोन
8.इश्वोर कठायत,मकवानपुर-10000/वोन
9.श्री कृष्ण ढकाल,मकवानपुर-25000/-वोन
10.ज्योतीराम गुरुंग,मकवानपुर-50000/-वोन
11.साजन बानिया,मकवानपुर -10000/-वोन
12.सन्दीप बस्नेत मकवानपुर-10000वोन
13.कमल तितुङ्ग(मकवानपुर)--15000/-वोन
15.बिष्णु बराल(चितवन)-10000वोन
16.प्रसान्तराज+सरिता बानिया(मकवानपुर)- 30000/-वोन
17.कृष्ण न्यौपाने(मकवानपुर)-20000वोन
18.पुरुषोत्तम दाहाल((मकवानपुर)-10000वोन
19.श्रीहांग राइ(मोरँग)-10000वोन
20.पूर्ण ब. गुरुङ (पोखरा )- १५०००वोन
21.गोबिन्द अधिकारी (मकवानपुर )-२००००वोन
22.संजय बलामी (मकवानपुर )-२००००वोन
23.नवराज पौडेल (बाग्लुंग )-२५०००वोन
24.छिन्न बिक्रम लामा (दोलखा )-25000/ -
25.रमेश थापा (पोखरा )-१००००वोन
2014/03/23 grand total:-485000/-
मकवानपुर कोरिया मंच(दक्षिण कोरिया)का कार्यसमिति सदस्य श्री केदार प्रसाद अधिकारी को पहलमा संकलन भएको रकम को सहयोगदाताहरु को नामावली:
26.केदार अधिकारी, मकवानपुर २००००वन
27.अजय लामा,मकवानपुर १०००० वन
28.ओम प्रसाद गुरुङ,पोखरा १०००० वन
29.ऋतिक क्षेत्री, पर्बत १०००० वन
30.पवन शाह, सुनसरी १०००० वन
31.राजु गुरुङ, गोर्खा १०००० वन
32.घन श्याम वालिंग राई, संखुवासभा
१०००० वन
33.आकाश राई, सुनसरी १०००० वन
34.सुरेश अधिकारी,झापा ११ ००० वन
35.नबिन धिमाल, मोरंग ११००० वन
36.प्रकाश ज्ञवाली, कपिलवस्तु १०००० वन
37..बल बहादुर बिसी, बर्दिया १०००० वन
38.श्याम कुँवर, गुल्मी १०००० वन
39.भुवन अधिकारी, पोखरा १०००० वन
40. रंजित कुँवर, काठमाडौ १५००० वन

गरी वोन 167000/-जम्मा हुन आयेको छ

.jpg)
No comments:
Post a Comment