Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, January 30, 2016

काभ्रे सम्पर्क समिती कोरियाले सलनाल फेब्रुवरी ८ मा बृहत् भेला गर्ने


  • गोबिन्द गौतम
  • ३० जनवरी २०१६ ,कोरिया l
  • काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले यहि मिती २०१६/०२/०८ तारिक अर्थात सलनालको दोश्रो दिन सम्पुर्ण काभ्रेली हरुको बृहत् भेला गर्ने भएको छ। काभ्रेली हरुको सुख दुखको चौतारीको रुपमा आफुलाई प्रवासी भुमिमा दर्‍हो रुपमा उभ्यान सफल समितीले बृहत् भेलामा आफ्नो एक बर्षको प्रगती विवरण तथा आउने योजनाका बारेमा समेत कार्ययोजना प्रस्तुत गर्ने सस्थाका उपाध्यक्ष रबि तिमल्सिनाले जानकारी गराउनु भएको छ। विभिन्न सिलसिलामा कोरिया आई बसोबास गरि रहनु भएका सम्पुर्ण काभ्रेलीहरुलाई तोकिएको समय र स्थानमा उपस्थिति जनाई बृहत् भेला सफल पारिदिन तथा काभ्रे सम्पर्क समिति लाई आगामी दिनहरुमा कसरी मजबुत तथा समाजिक क्षेत्रमा सकृय सस्था बनाउन सकिन्छ सल्लाह सुझाव तथा सहयोग गरिदिनु हुन आग्रह पनि गरेको छ। २०११ मा स्थापित सस्थाले कोरियामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको भन्दै आगामी दिनमा पनि अझै नयाँ र रचनात्मक कार्यमा सस्थालाई अगाडि बढाउन सम्पुर्ण काभ्रेली हरुले साथ र मायाँ जारी राख्नुपर्ने धारणा समितिका कोषाध्यक्ष दिपक चापागाईंको छ। सम्पर्क:- १)यम श्रेष्ठ ०१०-२१८४-२३३७ २)गणेश तिमल्सिना ०१०-४२६३-८०२२ ३)सानू कान्छालाल वाईवा ०१०-५९२४-१७२९ ४)गोबिन्द गौतम ०१०-२९३१३०१० ५)नवराज खड्का ०१०-४६४८-००७३ ६) रबि तिमल्सिना ०१०-३२५७-५५२९ कार्यक्रम स्थान:-डि.आर.ईन्टरनेसनल तुङदेमुन ३ नं गेट अगाडि समय:-२०१६/०२/०८ बेलुका ७ बजे( सल्नालको दोश्रो दिन।

No comments:

Post a Comment