Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, January 30, 2016

नयाँ शक्ति कोरियाले ६ निर्णय गर्दै बिशेष भेला गर्ने तयारीमा

नमस्ते नेपाल कोरिया सम्बादाता 
३० जनवरी २०१६ ,कोरिया l
सलनालको दोस्रो दिन 8 तारिक नया सक्ति निर्माण अभियान कोरियाले बिषेस भेला गर्ने साथै श्रम सहचारी अनिल गुरुंगलाई बिदाई गर्ने भएको छ | गत २४ तारिक नेपाल हाउसमा बसेको नया शक्ति निर्माण अभियान बैठकले सो निर्णय गरेको हो | बिहान १२ बजे देखि साझ ६ बजे सम्म चलेको बैठक मा भाबी योजना र कोरीयाबाट नयासक्ति निर्माण अभियानले कोरीया बाट नेपाल बन्ने नया पार्टीलाई सहयोग गर्ने र ८ तारिकको बिषेस भेला गर्ने बारेमा छलफल भएको थियो | नया सक्ति निर्माण अभियान कोरियाका सयोजक बलाराम पुन को सयोजकत्यो मा बसेको बैठकलाई मगरसंघका निबर्तमान अध्यक्ष पुरण राना मगरले सहजीकरण गरेका थिए | बैठक मा पहिले बलाराम पुनको सयोजक मा नया सक्ति निर्माण अभियान टोलि बने पनि यसलाइ मुर्तरुप र सकृय सथिहरु लाइ विभिन्न बिभग को जिम्मेवारी र एउटा अन्तिरिम केन्द्रिय कमिटी कोरिया बनाउने भन्ने बिसयमा छलफल भएको थियो । ८ तारिक भेलाबाट यसैलाई पूर्णता दिने तरिकाले विभिन्न निर्णय गरेको थियो। १आम अभियानकर्ताहरु पेवामुखी राजनिती नभई सेवामुखी राजनिती गर्दै नेपाली राजनितिमा मौलाएको बिकृतिलाइ अन्त्य गर्दै समृद्धि नेपाल को लागि सबै लाई लगानी मैत्री बनाउने । र सबैलाई यो अभियानमा जोड्दै लैजाने । २ नया युबा नया बिचार स्वतन्त्र साथिहरुलाइ यो अभियानमा सामेल गर्दै लैजाने । यो एउटा राजनीतिक शक्ति भएता पनि सामाजिक सेवामा सक्रिय भएर जनसेवाका काम गर्दै नयाँ शक्तिमा आवद्ध हुन चाहने युवाहरूलाई सामेल गर्दै लैजाने । ३..नया शक्ति निर्माण अभियानको फेब्रुअरी 8 तारिक बिशेष भेला छलफल गरि एउटा ठोस कमिटी बनाउने | ४.यो कोरिया को महान पर्व सलनाल पछी लगतै नया शक्ति निर्मान अभियान कोरिया ले कोरिया को विभिन्न सहर हरुमा भेला गर्ने। ५. अब बन्ने नया पार्टी लाई तन,मन,वचन कर्म र आर्थिक नैतिक रुपले कोरियाबाट पनि भरपुर सहयोग गर्ने। ६ अब को नया सक्तिमा नया सथिहरुलाइ जोद्दै लैजाने आदि । त्यो दिन श्रम सहचारी अनिल गुरुङ र नया शक्ति अभियानता पुरन राना मगर लाई बिदाई गरिने भएको छ | यो विशेष भेला भएकोले सम्पुर्ण नया शक्ति निर्माण अभियन्ता साथिहरु र यो नया शक्ति निर्माण अभियान मा लाग्न चाहनु हुने सम्पुर्ण कोरिया बासी नेपालीहरु,पत्रकार , बुद्धिजीवी मज्दुर,ब्यपारी सबैलाइ हर्दिक निमन्त्रणा गर्दछौं ।  

मिति-2016/2/8 तारिक (सलनाल को दोस्रो दिन) 
समय-दिउस को 3 बजेबाट स्थान -दुर्गा रेस्टुरेन्ट (सिटि हल ) 
जाने तरिका- 1 नम्बर रेल (सिटि हल /सिछङ) गेट न.4 
सम्पर्क नम्बर- (सौल लगाएत सबै सहर हरुको लागि)  
सयोजक- बलाराम पुन-01059502626 जीवन बिस्वकर्मा-01088633002 गणेश रिजाल-01021434984 रमेश पुडासैनि-01059486470 दिपक पाठक-01064970645 पेम सान्ङ्बो सेर्पा-01048686339 प्रकाश गुरुङ-01021894553 (बुसान-थेगु- किमे) रमेश उप्रेती-01095063207 धर्मन्त शाह -01059475636 बिरेन्द्र राना-01059298935

No comments:

Post a Comment