Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, January 25, 2016

नेपाली जनाधिकार मञ्चले संगठन बिस्तार तथा सदस्यता बितरण गर्ने

गोबिन्द गौतम, २५ जनवरी ,२०१६
सउल ,दक्षिण कोरिया
एकीकृत ने.क.पा.माओबादीको भातृ संगठन जनाधिकार मञ्च दक्षिण कोरियाले संगठन बिस्तार तथा नयाँ सदस्यता बितरण गर्ने भएको छ।नयाँ सदस्यता बितरणको लागि प्रभाबकारी ढङ्गले काम थाल्ने गरि तयारी गरेको उपाध्यक्ष प्रशान्तराज बानियाँले जानकारी गराउनु भएको छ।
यसै क्रममा मञ्चले कोरियाको विभिन्न क्षेत्रमा क्ष्रेत्रीय समीती समेत गठनको प्रकृया अगाडी बढाएको छ। केन्द्रिय समितीलाई पुर्ण परिचालन गरी मञ्चले आफ्नो सक्रियतालाई बढाएको हो।
आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै आफ्नो केन्द्रिय समिती गत हप्तामात्र पुर्ण गरेको मञ्चले प्रवासमा रहेका सबै संघ संगठ संग सहकार्य गर्दै प्रवासमा रहदा यहाँको सामाजिक सेवाको क्षेत्रमा सक्रियताका साथ लाग्ने मञ्चका अध्यक्ष गणेश कालीकोटेले बताउनु भएको छ।
जनाधिकार मञ्चप्रती आस्था राख्ने कोरियामा विभिन्न पेशा,ब्यबसाय,अध्यन,रोजगारी लगायतका सिलसिलामा रहनु भएका नेपाली समुदायसंग मञ्चले सदस्यता लिनुहुन खुल्ला आह्वान गरेको छ।
सम्पर्कको लागि मञ्चले आफ्नो फेसबुक पेज " नेपाली जनाधिकार मञ्च दक्षिण कोरिया" मा मेसेज गर्न वा केन्द्रिय समितीमा सोझै सम्पर्क गर्न सक्ने समेत जनाएको छ।साथै केही दिनमै मञ्चले आफ्नो प्रचार प्रसार समीती निर्माण गरि त्यसै मार्फत सम्पर्क तथा सुचना आदानप्रदान कार्य अगाडि बढाउने सस्थाका सदस्य मध्यका एक पुष्पराज तिमल्सिनाले बताउनु भयो।
सम्पर्क :-
गणेश कालीकोटे 010-4663-9775
प्रशान्तराज बानियाँ 010-3223-7600
चुडामणि अधिकारी 010-6469-2944
चन्द्र तामाङ 010-4889-2373
दिलिप धिताल 010-2695-4155
लाल काजी बस्नेत 010-3929-1216
शिभ क्षेत्री 010-2155-8835
खगेन्द्र बुढा 010-7286-6633
भोला पौडेल 010-5901-1261
पदम लावती 010-5954-4250
अमर तामाङ 010-5964-8771
राम हरि न्यौपाने 010-4691-4851 नवराज तामाङ 01027336686
साथै मंचले कोरियाका विभिन्न क्षेत्रलाइ प्रतिनिधित्व हुनेगरी आशन्न क्षेत्रीय महाधिवेशनलाई मध्यनजर गर्दै निम्नानुसार संयोजक तोक्दै चाँडै क्षेत्रीय अधिबेशन गर्ने पनि जनएको छ।
क्षेत्रीय संयोजक हरु:-
१.अमर तामाङ:- सउल
२.खगेन्द्र बुढामगर :-ईन्छन
३.पुष्पराज तिमल्सिना :- किम्पो
४.बिकाश कार्की :- आन्सान
५.गोबिन्द गौतम :- सुवन फारान
६.बलराम भण्डारी :- उईजम्बु
७.प्रशान्त राज बानियाँ:- किम्हे, बुसान
८.दिपक अधिकारी :- थेगु
९.चन्द्र तामाङ :- छनान

No comments:

Post a Comment