Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, January 25, 2016

गुल्मी सम्पर्क समितिको छैठौ अधिबेशन तयारी बैठक सम्पन्न

नमस्ते नेपाल कोरिया सम्बादाता
२५ जनवरी ,२०१६
कोरिया l
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्न लागेको बिसेष अधिबेशनको तयारी भएको भएको जनाएको छ l गत आइतबार दोंग्देमून स्थित नमस्ते रेस्टुरेन्टमा बसेको समितिको बैठकले आउदो सलनाल को पहिलो दीन अथवा फेब्रुरी ७ तारिखमा हुन लागेको छैठौ अधिबेशनलाइ सभ्य र भब्य रुपले सम्पन्न गर्नको लागि कोरियामा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई उक्त दीन उपश्थितिको लागि निमन्त्रणाका साथै हार्दिक अनुरोध समेत गरेको छ l
साथै समितिले कार्यसमितिका केहि पदाधकारी तथा खेलाडीहरु भिषा सकिएर नेपाल जान लग्नु भएकोले उक्त दीन उहाहरुको बिदाई तथा सम्मान कार्यक्रम समेत रहेको जनाएको छ l
स्थान - नमस्ते रेस्टुरेन्ट दोंग्देमून
समय - बेलुका आठ बजे
मिति - फेव्रुरी ७ तारिख आइतबार

No comments:

Post a Comment