नमस्ते नेपाल कोरिया संवाददाता
क्रिस गुल्मेली बाबुको ”पैसा भन्ने चिजै कस्तो” गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ |
गीतमा क्रिस गुल्मेली बाबुले शब्द लेखेका हुन् भने संगीत डीआर अटुले भरेका हुन् भने सी डी बिजय अधिकारीले स्वर दिएका छ्न | उक्त म्युजिक भिडियोमा निता / क्रिस / सुरज /सरु र रोहितको अभिनय रहेको छ |
भिडियोमा क्यामेरा निरोज श्रेष्ठले चलाएका छ्न भने निर्देशन र सम्पादनको जिम्मेवारी कमल एक्चै मगरले सम्हालेका छन् | भिडियोको बजार व्यवस्थापन पर्फोमिङ आर्ट क्रियशन प्रालिले गरेको छ |

No comments:
Post a Comment