Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 1, 2015

डाइनामिक मोरंग कमिटि कोरियाको चौथो साधारण सभा सम्पन्न

रमेश खावाजु 
कोरियामा छरिएर रहेका मोरेंगेलीहरुको साझा संस्था डाइनामिक मोरङ कमिटीको चौंथो साधारण सभा सेप्टेम्बर २६  तारिकका दिन राजधानी  सउलको नेपाल हाउसमा सम्पन्न भएको छ l 

साधारण सभामा जिबन थापाको अध्यक्षमा नया  कामिति गठन  गरिएको  छ l  जयराम घिमिरे, टंक राई उपाध्यक्ष,   रेवत कार्की-सचिव ,बाबुराम पोखरेल(भान्जावावु)-सह सचीव , भुवन तिम्सिना-कोषाध्यक्ष  सन्दिप चौहान-सह कोषाध्यक्षमा रहेका छन्  l त्यसै गरि सदस्यहरुमा क्रमश  रुद्र खड्का ,लेखनाथ दहाल  सुरेन तामाङ ,लेखनाथ सिग्देल  ,पूर्ण निरौला रहेका छन lसल्लाहकार पछि कार्यसमितिले  चयन गर्ने कुरा संस्था नवगठित  सह सचीव बाबुराम पोखरेल(भान्जावावु) ले नमस्ते नेपाल कोरीया  डट कमलाइ बताए l

सन २००९ मा कोरियामा छरिएर रहेका सम्पुर्ण मोरेंगेलीहरूलाई समेटी आपसी सद्भाव,सहयोग र आफ्नो जन्मभूमिको निमित्त केही कार्यहरु  उद्देश्यले  डाइनामिक मोरंग कमिटिको  गठन गरिएको हो l  संस्थाले नेपाल र कोरियामा बिभिन्न सामाजिक कार्यहरु गर्दै आइर्रहेको छ l



No comments:

Post a Comment