Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 25, 2015

छुसकमा NPRIK समुहले डान्स पार्टी र ACOUSTIC LIVE NIGHT कार्यक्रम गर्ने

रमेश खावाजु 
दक्षिण कोरियामा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गर्दै आएका NPRIK समुहले  आउदो छुसकको अवसरमा डान्स पार्टी लगायत अन्य कार्यक्रम गर्ने भएको छ l

आउदो सेप्टेम्बर २७  तारिक आईतबार ९ बजे बेलुकी देखि सउलको जोग्नो साम गा  छुसकको चहलपहलको अवसरमा डान्स पार्टी गर्न लागेका हुन् l  यस डान्स पार्टीमा डिजे सिम्यानले  विभिन्न् हिन्दि ,अंग्रेजी तथा रिमिक्स गीतहरुमा दर्शकहरुलाइ झुमाउनेछ l त्यसै गरि २८ तारिक  बेलुकी ८ बजे ACOUSTIC LIVE NIGHT   कार्यक्रम जोंग्नो गु ग्वानछेउल दोङ  को  पोताला  रेष्टुरेन्ट गर्ने  भएको छ l  सॊ कार्यक्रममा नेपालबाट आएका कलाकार तथा  बिभिन्न गित  संगीतले दर्शकहरुलाइ मनोरंजन गराउने NPRIK समुहका सदस्य सुमन केसीले नमस्ते नेपाल  कोरिया डट कमलाइ बताए l  NPRIK का सुमन  केसीले आउदो  सेप्टेम्बर २७ र २८  तारिकमा सउल मा हुने  डान्स पार्टी तथा मनोरन्जनात्मक  कार्यक्रममा सहभागी  हुन् कोरियाबासी  नेपालीहरुमा अनुरोध  गर्नु भएको  छ  l



No comments:

Post a Comment