Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 22, 2015

ईनर स्क्यानिङ् ईनर टच अनलाईन कार्यक्रम पुन: सञ्चालनमा

क्षेत्र गुरुङ्, नेपाल
मानसिक तनाव हाम्रो देश तथा विदेशमा एउटा विकराल समस्याको रुपमा देखा परि रहेको छ । जसको कारणले वर्षेनी धेरै नेपालीहरुले आत्म हत्या गर्न बाध्या भई रहेका छन भने धेरै नेपालीहरु यही मानसिक तनाबको कारणले गर्दा अन्यौल ग्रस्त जीवनमा याकुल ब्याकुलता, डर आत्मग्लानी नकारात्मक भावनाहरु र अप्रिय घटनाहरुबाट गुज्रिरहनु परेको छ । मानिसहरु सही विकल्पको अभावमा आँफ्नै मनको कालो कल्पनाको भुल भुलैयामा फँसिएर स्वय‌ँ आँफै नै आकुल व्याकुल हुँदै तड्पिदै छटपटीरहेका छन् ।

यो आत्महत्याको समाचार विभिन्न पत्रपत्रिका तथा स‍ंचार माध्यममा मुख्य समाचारको रुपमा छापीने गरेको छ तर सही समाधानको ठोस कदम कही कतै बाट चालीएको पाईएको छैन । हाम्रा साथीहरु हाम्रै आँखा अगाडी मरीरहेका छन् । आत्महत्या गरीरहेका छन । तर हामीहरु हातमा हात राखेर टुलु टुलु हेरी रहेका मात्र छौ‌ । यसको समाधान र सही विकल्प हामीले पनि दिन सकीरहेका छैनौ‌ । आजको यो यथार्थलाई आत्मसात गर्दै केही हदसम्म भए पनि हामी आफ्नो तर्फ बाट गर्न सक्ने ‌सानो प्रयास २१ दिने प्रयोगात्मक परिक्षण ईनर ईस्क्यानिङ्ग ईनर टच अनलाईन कार्यक्रम पुनः हाम्रो लागि हामी २१ दिनको लागि मात्र भए पनि नेपालबाटै शुरु गर्दैछौ । यस बाट केही हदसम्म भए पनि साथीहरुलाई रहात मिल्ने छ भन्ने विश्वास लिएर साथीको लागि साथीहरुमा नै भर पर्दैछौं ।साथीहरुलाई एउटा सही विकल्प दिने प्रयास गर्दैछौं । साथीहरुलाई मानसिक तनावको मनोवैज्ञानिक कारण र त्यसको निवारणका उपायहरु विदेशमा हुँदा एक्लो पना, छटपटी, नकारात्मक सोंचहरु आउने, डराउने, घरको याद बढी आउने आदी मनको पिडा र समस्याहरुलाई फुकाउने र बिसाउने अनलाईनमै भए पनि हाम्रो लागि हाम्रो एउटा सानो प्रयास गरेका छौं । जहाँ आँफ्नो मनको पिडालाई पोख्‍न सक्नुहुन्छ । मनको भारीलाई बिसाउन सक्नुहुन्छ । आँफ्नो सफलता, खुशी र प्रेमलाई साथीहरुको खुशी र प्रेम सँग मिसाउन सक्नुहुनेछ । नयाँ उत्साह, साहस, आत्मविश्वास प्रेम र सदभावको नयाँ उर्जाको साथ फेरी उठ्न सक्नुहुनेछ । जीवनको एउटा सुनौलो नयाँ धर्का कोर्न सक्नुहुनेछ ।
आँफु भित्रको निहित सम्भावनाहरुलाई पहिचान गरी जीवनमा अगाडी बढ्न सक्नुहुनेछ । कालो अन्धकारको भुल भलैयामा फँसिएर स्वय‌ँ आँफै नै आकुल व्याकुल हुँदै तड्पीरहेका छन् । यो आत्महत्याको समाचार विभिन्न पत्रपत्रिका तथा स‍ंचार माध्यममा मुख्य समाचारको रुपमा छापीने गरको छ तर सही समाधानको ठोस कदम कही कतै बाट चालीएको पाईएको छैन । हाम्रा साथीहरु हाम्रै आँखा अगाडी मरीरहेका छन् । आत्महत्या गरीरहेका छन ।र हामीहरु हातमा हात राखेर टुलु टुलु हेरी रहेका मात्र छौ‌ । यसको समाधान र सही विकल्प हामीले पनि दिन सकीरहेका छैनौ‌ । आजको यो यथार्थलाई आत्मसात गर्दै केही हदसम्म भए पनि आफ्नो तर्फ बाट गर्न सक्ने ‌सानो प्रयास हाम्रो लागि हामी गर्दैछौ । साथीको लागि साथीहरुमा नै भर पर्दैछौं । साथीहरुलाई एउटा सही विकल्प दिने प्रयास गर्दैछौं । साथीहरुलाई मानसिक तनावको मनोवैज्ञानिक कारण र त्यसको निवारणका उपायहरु विदेशमा हुँदा एक्लो पना, छटपटी, नकारात्मक सोंचहरु आउने, डराउने, घरको याद बढी आउने आदी मनका पिडा र समस्याहरुलाई फुकाउने र बिसाउने अनलाईनमै भए पनि हाम्रो लागि हाम्रो एउटा सानो प्रयास गरेका छौं । जहाँ आँफ्नो मनको पिडालाई पोख्‍न सक्नुहुन्छ । मनको भारीलाई बिसाउन सक्नुहुन्छ । आँफ्नो सफलता, खुशी र प्रेमलाई साथीहरुको खुशी र प्रेम सँग मिसाउन सक्नुहुनेछ । नयाँ उत्साह, साहस, आत्मविश्वास प्रेम र सदभावको नयाँ उर्जाको साथ फेरी उठ्न सक्नुहुनेछ । जीवनको एउटा सुनौलो नयाँ धर्का कोर्न सक्नुहुनेछ । आँफु भित्रको निहित सम्भावनाहरुलाई पहिचान गरी जीवनमा अगाडी बढ्न सक्नुहुनेछ । विशेष गरी विदेशमा हुने साथीहरुको समस्याहरुलाई लक्षीत गरेर हाम्रो कार्यक्रमलाई ३ सिफ्टमा विभाजन गरेका छौं । राती काम गर्ने साथीहरुका लागि नेपालको समय दिउँसो २:३० देखि ४ बजे सम्म कोरियाको समय ५:४५ देखि ७ बजेसम्म दिनमा काम गर्ने साथीहरुका लागि नेपालको समय साँझ ६:३० देखि ८ बजे सम्म कोरियाको समय ९:४५ देखि ११ बजेसम्म हाम्रो Online Skype ID: I.T.P 123 मा हामीलाई add गरी call गर्न सक्नुहुनेछ । अथवा हाम्रो फेसबुक ग्रुप Inner Scanning Inner Touch Group मा गई आँफ्नो समस्या हरु र आँफुलाई अनुकुल हुने समय फेसबुक ग्रुप मार्फत हामीलाई जानकारी गराउन सक्नुहुनेछ ।

कोरियाको लागि
हाम्रा स्वय‌ं सेवक साथीहरु
अनुप श्रेषठ ०१०४६४७९६६९, नेत्र पौडेल ०१०५९६४३२८७,
अजय श्रेष्‍ठ ०१०५९५००२१४
मा call गरी सम्पर्क गर्न सक्नुहुनेछ ।

यसै गरी हङ्कङ्को लागि
सुनौला स‌ंसार श्रेष्‍ठ ८५२६५७९५१३३

इजरायलको लागि:
 पर्वतमाला के.सी ९७२५४८७९३९७१

नेपालको लागि:
क्षेत्र गुरुङ् ९८०६५९७६७२
सञ्चालन मिति: Sep 21 Monday देखि Oct 5 Monday सम्म (२१) दिनको लागि मात्र सञ्चालन हुनेछ

No comments:

Post a Comment