नमस्ते नेपाल कोरिया सम्वाददाता
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले कोरियन चाड( छुसक) को अबसर पारेर यहि सेप्टेम्बर २८ तारिकका दिन भेटघाट तथा चियापान कार्यक्रमको तय गरेको छ । बिगतका केही बर्ष यता कोरियामा रहेका अर्घाखाँची बासी हरुले बिदाको अबसर पारेर आपसी भेट्घाट छलफल गर्दै सामाजिक कार्यमा हातेमालो गर्दै आएका छन । यस बर्षको छुसकको अबसरमा संस्थाले परोपकारी कोष स्थापनाको लागि भाग्यशाली उपहार योजना कार्यक्रमको लागि आफुहरु जुटिरहेको र उक्त कार्यक्रम सफल पारिदिनुहुन सम्पूर्ण संघ -संस्था समाजसेवी सबैमा आग्रह गरेको छ।
यहि सेप्टेम्बर २७ तारिक गोरखा समाजको साँस्कृतिक कार्यक्रम् सगैँ खुलाउने भाग्यशाली उपहार प्राप्त गर्न सहयोग गर्दै र भाग्यमानी हुन सबैमा अनुरोध गर्दै निम्न स्थान र समयमा कार्यसमितिका पदाधिकारी लगायत अर्घाखाँची बासी दाजुभाई दिदिबहिनी, सुभचिन्तक ,पत्रकार ,संघसंस्थाका प्रतिनिधि सबैमा हार्दिक निमन्त्रणा गरेको छ।
स्थान - दोङ्देमुन डि आर इन्टरनेस्नलको हल, १ नम्बर ट्रेन लाइनको दोङ्देमुन स्टेशन बाट ३ नम्बर गेट नजिकै
समय र मिति -दिनको १ बजे , सेप्टेम्बर २८ तारिक २०१५

No comments:
Post a Comment