Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 4, 2015

कोरियामा नेवारी भोज कार्यक्रम हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
नेवा  पुचः कोरियाले  शुभ विजया दशमी २०७२ र छुसकको उपलक्ष्यमा आउदो सेप्टेम्वर २७ तारीख आईतवारका दिन वृहत नेवारी भोजको आयोजना गर्ने भएको छ।

 नेवारी परम्परागत , मौलिक संस्कृतिको विदेशमा प्रचार-प्रसार एवं जगेर्ना र कोरियावासी सम्पूर्ण नेपालीहरुलाई भेला गराउने उद्देश्यका साथ गर्न लागिएको  तथा  कोरियामा बसे पनि भोज कार्यक्रममा "स्वादिष्ट नेवारी परिकारहरुको आनन्द लिन सकिने" भोज ब्यवस्थापन समितीका संयोजक रमेश श्रेष्ठले नमस्ते नेपाल  कोरिया डट कमलाइ बताए l

     आउदो    सेप्टेम्वर २७ मा  सौल, मेट्रो लाईन नं. ७ स्थित अन्नपूर्ण रेष्टुरेण्टमा दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुने भोज  कार्यक्रममा सहभागी हुन् नेवा पुचका सदस्यहरू   तथा कोरियाबासि  नेपालीहरुमा अध्यक्ष  कृष्ण मुस्यानले  अनुरोध गर्नुभएको छ 

No comments:

Post a Comment