Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 24, 2015

एनआरएन कोरियाको अध्यक्षमा राजु क्षेत्रि र रविन तामाङ बीच कडा प्रतिस्पर्धा

रमेश खावाजु 

आगामी २९ तारिख हुन् गईरहेको  एनआरएन कोरियाको पाचौ कार्यकालका लागि दुुइ जना उम्मेद्वार राजु क्षेत्रि र रविन तामाङ बीच कडा  प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि  उम्मेद्वारी घोषणा गरेका यज्ञराज सुवेदी, ध्यान राई, लोचन राईले उम्मेद्वारी दर्ता नगरेपछि  अध्यक्ष पदमा राजु क्षेत्रि र रविन तामाङबीच भिडन्त हुने भएको हो ।

नयाँ कार्यसमितिका लागि विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारहरु माथि कुनै दाबी विरोध भएमा nrnakorea2015@gmail.com  मा  लिखित विरोध शुक्रबार बिहान   ९ बजे देखि साँझ ५ बजे सम्म लिखित दाबी विरोध पेश गर्न आह्वान गरिएको छ । 




उमेदवारहरुको नामावली  

 आईसि सदस्य   
  १ – केपी सिटौला 
२ -खेम कार्की
३- प्रकाश धमला
 ४- विनोद कुँवर
 ५ – लोचन राई   

अध्यक्ष  
 १- रविन तामाङ
 २- राजु क्षेत्री  

वरिष्ठ उपाध्यक्ष  
१- नवराज थिंङ तामाङ
२- ओम नारायण जुग्जाली  

उपाध्यक्ष
१- अमृत राई 
२- गोविन्द पाण्डे 
३- जुनु गुरुङ
 ४ – प्रशान्त राज बाँनिया
५ – विपिन गुरुङ
 ६- लक्ष्मी लामा गुरुङ
७ – लाल बहादुर साउथ  

महासचिव
   १ – उमेश राई
 २ – दिपक पुन
 ३ -लक्ष्मण दाहाल  

 सचिव
१ – ईश्वर देवकोटा
 २ – बालकृष्ण त्रिपाठी
 ३- राजु सन्तोषी थापा
 ४- शोगेन्द्र घले 
५- हरि प्रसाद खनाल   

कोषाध्यक्ष 
१- कमल बहादुर शाही 
२ – नवराज वोहरा
 ३ – खगेन्द्र गुरुङ  

 सह- कोषाध्यक्ष 
राजेन्द्र बस्याल  

 सदस्य  
 १ – तिर्थ घिमिरे
२ – दिन मनी पौडेल
३ – लोक बहादुर बाँनिया
४ -वृद्धि गुरुङ
 ५ – दिपक वहादुर थापा मगर 
६ – किरण अधिकारी  

 युवा प्रतिनिधि
 १ – साजन शर्मा
 २ – बलराम पुन     

महिला प्रतिनिधि  
 १- भुवन कुमारी गुरुङ (भावना) 
२ – कमला गुरुङ

No comments:

Post a Comment