आशिश थापा मगर, सउल
कोरियामा रहेका संघ-सस्थाहरू मध्ये पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार द.कोरियाले भुकम्प पीडित बालबलिकाहरूको शिक्षाको लागी भन्ने मूल उदेश्यका साथ कोरियन महान् पर्व चुसकको दोस्रो दिन तथा सेप्टेम्बर-27 मा आयोजित मनास्लु सांगीतिक सौगात भाग-2 साथमा मन्त्र लाईभ कन्सर्ट गर्ने भनिएता पनि अन्तिम समयमा दिल्ली स्थित कोरियन राजदूतावासले बिविध कारणहरू देखाउदै भिसा स्थगित गरिदिएको हुनाले तपाईहरू समक्ष मन्त्र ब्यान्ड को आगमन नहुने जानकारी गराउदै त्यसमा तपाईहरू प्रति पर्न गएको असुविधाको लागी गोरखा परिवार हृदय देखि नै क्षमा चाहन्छौ!
गोरखा परिवारले मन्त्र ब्यान्डको अनुपस्थितिमा हाम्रो सिमानालाई बेचेको हो कि मिचेको हो,एउटा चिठीको साहाराले,बाईरोडको बाटोमा धुलो उडाउदै,तिम्रो नजरले,देखे है तिमीलाई हिजो है राती सपनीमा,हाम्रो नेपाल,चाङ्बा दाई जस्ता दर्जनौ गीतहरूबाट युवापुस्ताको ढुकढुकी जित्न सफल कोरियामा युबाहरूको मागनुसार अत्यन्तै चर्चित तथा ब्यस्त ब्यान्ड The Axe Band को साथमा लोक दोहोरी क्षेत्रका अत्यन्तै चर्चित गायिका राधिका हमाल पुन, चर्चित गायक तथा उद्-घोसक दीपसागर थापा मगर,लोक तथा आधुनिक गायिका सिन्धु मल्ल र युवा कमेडियन राजा राजेन्द्र लगायत साथमा गोरखा जिल्लाको मौलिक कौडा नृत्य साथै स्थानीय कलाकारहरूको बजोड प्रस्तुतिहुने भएकोले सम्पूर्ण कोरिया-बासी महानुभाबहरुलाई उक्त दिन कार्यक्रममा सहभागी भई AXE ROCK को साथमा भरपुर मनोरंजन लिई कार्यक्रमलाई भब्य सफल बनाईदिनुहुन नेपाल गोरखा परिवार हार्दिक अनुरोध गर्दछ l
''The Axe Band '' द्वारा ''मनास्लु सांगीतिक सौगात भाग-2 '' सहभागी हुन् कोरियाबासि नेपालीहरुलाइ अनुरोध भिडियो

No comments:
Post a Comment