Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 25, 2015

आज सउलमा'' छुसक ब्लास्ट डान्स पार्टी''आयोजना हुने

रमेश खावाजु ,२६ सेप्टेम्बर 

आज बेलुकी ९ बजे   रोयल इभेन्ट  कोरीया ग्रुप द्वारा सउलमा  '' छुसक ब्लास्ट  डान्स पार्टी'' आयोजना गर्ने भएको छ l

सउलमा हुन् लागेको डान्स पार्टीमा DJ AVE र DJ SINJE ले दर्सकहरुलाइ बिभिन्न गित संगीत मार्फत नचाउने आयोजकले  जनाएको छ  l
 छुसकको अवसरमा  कोरियामा रहेका नेपाली साथीहरुलाइ मनोरन्जन गराउने उदेश्यले यो कार्यक्रम गर्न लागेको सो ग्रुपका सदस्य सुर्य मगरले नमस्ते नेपाल कोरिया डटलाइ  बताए l ग्रुपका सदस्य सुर्य मगरले आज हुन् लागेको डान्स पार्टीमा सहभागी हुन् कोरियाबासी नेपालीहरुलाई अनुरोध गर्नु भएको छ

समय :- २६ सेप्टेम्बर  बेलुकी  9 बजे देखि बिहान सम्म
Venue:- 성동 차차 나이트
서울 특별시 중구 흥인동 15 번지
Sindang station exit no. 12/1

सम्पर्क :
सुर्य मगर - 01048972154

जनक मगर  - 01072131143

No comments:

Post a Comment