Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, September 23, 2015

छुसकमा सोलु सम्पर्क समितीद्वारा अन्तरकृया कार्यक्रम हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियाः कोरियाको महान चाड छुसकको अवसर पारेर सोलुखुम्बु सम्पर्क समितिले यहि २६ तारिख शनिबारका दिन भेटघाट तथा अन्तरक्रिया कार्यक्रममको आयोजना गर्ने भएको छ ।

दक्षिण कोरियामा रोजगार तथा विभिन्न उदेश्यले आएका सोलु जिल्लाबासीहरुलाई सुवनस्थित एभरेष्ट रेष्टुराँमा हुन लागेको अन्तर्रक्रिया कार्यक्रममा सहभागी भइ कार्यक्रमलाई सफल बनाइदिन समितिका अध्यक्ष प्रकाश राईले अनुरोध गरेका छन् ।
अध्यक्ष राईका अनुसार साँझ हुने अन्तरक्रिया कार्यक्रम पश्चात स्थानीय कलाकारहरुका साथमा जापानबाट आएका डिजे रेशम ज्ञामदन तामाङले सांगीतिक प्रस्तुति पस्कने भएका छन् ।
उपस्थितको लागी  स्थान: एभरेष्ट रेष्टुरेन्ट सुवन गेट न 2
समय:-8:00pm saturday26/9/2015
सम्पर्क, प्रकाश राई 01048836362
दावा तामाङ 01095318848
हरिचन्द्र राई 01059652775

No comments:

Post a Comment