Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 22, 2015

भक्तपुर समाज कोरियाले २ विध्द्यालयमा शैक्षिक सामाग्री बितरण




नमस्ते नेपाल कोरिया 
२२ अगस्त २०१५ 
दक्षिण कोरिया 
भक्तपुर समाज दक्षिण कोरिया ले भक्तपुर जिल्ला को महामन्जुश्री नगरकोट नगरपालिका को श्री सरस्वती माध्यमिक बिधालय सुडाल र श्री बाल्मिकेश्वोर निम्नमाध्यमिक बिधालय चरेली मा शैक्षिक सामाग्री बितरण गरिएको छ ।


उक्त शैक्षिक सामाग्री बितरण कार्यक्रम मा भक्तपुर समाज का निबर्तमान अध्यक्ष रमेश खाँवाजु ,निबर्तमान सचिव संजन जोन्छे बर्तमान अध्यक्ष रमेश गिरि(रिवाज)र भक्तपुर समाज का सदस्य रबिन्द्र गिरि ले सहयोगी भुमिका प्रदान गर्नु भएको हो।
भक्तपुर समाज दक्षिण कोरिया का अध्यक्ष गिरिको अध्यक्षता मा कोरिया मा रहेका भक्तपुर बासी नेपाली साथीहरूको सहयोग मा उक्त शैक्षिक सामग्री  बितरण गरीएको हो ।
उक्त कार्यक्रम मा भक्तपुर समाज दक्षिण कोरिया का अध्यक्ष गिरि ले हिजो को दिन जस्तै आज र भोलि पनि निरन्तर साथ र सहयोग गरिदिनुहुन् सम्पुर्ण कोरिया मा काम गरेरहनुभएका भक्तपुर का दाजुभाइ तथा दिदिबहिनी र कोरिया का सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ अनुरोध गर्नुभयो । साथै अध्यक्ष गिरिले कोरिया मा रहनुहुने सम्पुर्ण नेपाली र सम्पुर्ण सङ सस्थाहरुलाइ भक्तपुर समाजको "शिक्षाको ज्योति बाट कोहि बन्चित हुन नपरोश" भन्ने अभियान सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्नुभयो ।





No comments:

Post a Comment