Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, August 22, 2015

ओखर काचो छ को अपार सफलता पछी पैसा


नमस्ते नेपाल कोरिया 
२२ अगस्त २०१५ 
दक्षिण कोरिया 



दक्षिण कोरियामा रोजगारको शिलशिलामा रहेतापनि नेपाली जन्म भूमिलाई के दिन सकिन्छ भन्ने चिन्तन राख्ने एक सर्जक हुन् क्रिस गुल्मेली बाबु । उनले नेपालको गीत ,सगीत कला क्षेत्रमा एक पृथक स्वाद दिलाउन आफ्नो रचनाहरु मार्फत धमाधम गीत सिर्जना तर्फ अग्रसर हुदै फेरी नया गीतको तयारीमा जुटेका छन्
उनै द्वारा रचना गरीएको पहिलो गीत"ओख्खर काँचो छ"को अपार सफलता पछि फेरी दोश्रो गीत " पैसा" ल्याउदै छन् 


सो तयारीमा रहेको गीत पैसाको लय शब्द आफ्नै रहेको छ भने संगीत कोरियामै रहनुभएका एक कुशल संगीतकार डी.आर. अटु को रहेको छ । सिडी बिजय अधिकारीको सुमधुर स्वरमा सजीएको सो गीतको म्युजिक भिडिओ अभिनयमा कृष् बाबु , निता र सुरजको रहेको छ ।  
सो पहिलो गीत ओखर काचो छ को म्युजिक भिडिओ सफलता सगै श्रोता र दर्शकहरु बिच नयाँ जीवन सँग मेल खाने गीतहरु निरन्तर पस्कने क्रममा रहेका छन् । श्रोताहरुको हौसला साथै सहयोग सुझाबको आशा सहित सिर्जनामा तल्लीन रहेको नमस्ते नेपाल कोरिया डटकम को छोटो कुराकानीमा बताएका छन्।




पहिलो गीत ओखर काचो छ म्युजिक भिडेओ सहित





No comments:

Post a Comment