१३ अगस्त २०१५
कोरिया
मृत्युसग लड्दै सहयोगको लागी याचना गरीरहेकी नवलपरासी रानीटार निवासी मोतिलाल पोखरेलकी छोरी तथा रुपन्देही जिल्ला सिदार्थ नगरपालिका वार्ड नं ८ निवासी गोकुल रिमालकी पत्नी बिष्णु रिमाल पोखरेलले आफुलाई बचाउन आग्रह गरेकी छन् ।
२५ वर्षको कलिलो उमेरमा नै दुबै मृगौला बिग्रीएका कारण हाल उनी विर अस्पतालमा उपचाररत छिन् ।डाक्टरहरुले सकभर चाडै नै उनको मृगौला फेर्न सुझाव दिएका छन् । तर घरको न्यून आर्थिक अवस्थाका कारण मृगौला फेर्न सकिरहेको छैन । कोरियामा सहयोगका लागि सबै नेपालीहरुमा याचना गरीएको छ ।
निजका आफन्त कोरियामा कार्यरत सुनिल पोखरेलले कोरियामा रहेका नेपालीहरुलाई सहयोगको अपिल गरेका छन् ।
सहयोगको लागी खाता :-
Account No:- 22130956902018 ( IBK Bank )Sunil Pokhrel (कोरिया – 01048315317)
सिधै नेपालमा बिरामीलाई सहयोगका लागी :-
बिष्णु पोखरेल खाता न . ००१००० ३०९०SR
सेन्चुरी बैंक लि .
सम्पर्क -कमल पोखरेल (९८४७ ०९५४३६ ) बिरामीको दाजु



No comments:
Post a Comment