Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 28, 2015

कोरियामा नेवा पुचले पिकनिक कार्यक्रम गर्ने

रमेश खावाजु 
नेवा पु:च दक्षिण कोरियाले  आउँदो अगस्त २ तारिख आइतबारका दिन   "बनभोज कार्यक्रम'' को आयोजना गर्ने  भएको छ l
दक्षिण कोरियामा बिभिन्न पेशामा कार्यरत  नेवारहरूको साझा संस्था नेवा पुच कोरिया हरेक बर्ष गर्मियामको अवसर पारि मनोरंजन गराउने उदेश्यले बनभोज कार्यक्रम गर्दै आएको छ l यो  बर्ष नामिसममा हुने बनभोज कार्यक्रममा विभिन्न खेलकुद ,गायन,नाचगान कार्यक्रम तथा मिठो नेवारी भोजनको ब्यबस्था गरिएको अध्यक्ष कृष्ण मुस्यानले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l  अध्यक्ष मुस्यानले सो बनभोज कार्यक्रममा उपस्थित हुन् नेवा पुच तथा कोरियाबासि  नेपालीहरुमा अनुरोध गर्नु भएको छ l

नोट - कार्यक्रममा जानको लागी बसको ब्यबस्था साथै सबै जना बिहान ७:३० सम्म अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध ।

मिति: २०१५  अगस्ट-२ आईतबार
भेला हुने स्थान: दोन्देमुन ( लाईन नं:१ , गेट नं: ३
गन्तव्य स्थान: नामि आईल्याण्ड,नामिसम 님이섬
सम्पर्कको लागी
रमेश श्रेष्ठ:- 010-3266-9033
कृष्ण मुस्यान:- 01064877627
बिर बहादुर डंगोल:- 010-4953-2984
निर्मल महर्जन:- 010-4648-2027
राज डेशार:- 010-4832-7513
विकास महर्जन:- 010-4393-9811

No comments:

Post a Comment