Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 28, 2015

कोरियामा गोरखा परिबारले बृहत भेला गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता 

नेपाल गोरखा परिबारले अगस्त २ तारीख आइतबारको दिन नेपाल हाउसमा बृहत भेलाको आयोजना गर्ने भएको छ।
गत बैशाख १२ गते गएको महाभुकम्पबाट तहसनहस भएको मानबीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्दै भुकम्पबाट घर,परिवार बिहिन गरीब बालबालिकाको शिक्षामा सहयोगार्थ आउदो छुसकको उपलक्षमा सेप्टेम्बर २७ तारिखको दिन बृहद सास्कृतिक मेलाको आयोजना गर्न लागेको छ |
सो कार्यक्रमको लागि बिस्तृत छलफल गर्नुपर्ने भएकोले कोरियाको विभिन्न सहरमा रहनु भएका सम्पुर्ण गोर्खाली दाजु भाइ,दिदी बहिनिहरु लाई अनिबार्य उपस्थितिको लागि सस्थाले हार्दिक अपिल गरेको छ ।
सो भेलामा कलाकार चयनदेखि कार्यक्रमको रुपरेखा तर्जुमा गर्नुपर्ने भयकोले तपाइहरु सबैको राय,सल्लाह ,सुझाब अनि सहयोग को अत्यन्तै खाचो भएको ले अनिबार्य उपस्थित भैदिनहुन गोरखा परिबार हार्दिक अनुरोध गरेको छ |
समय:११बजे
स्थान: नेपाल हाउस,दुङ्देमुन
सम्पर्क ब्यक्तिहरु: राजेन्द्र श्रेष्ठ :०१०२९८७०४१५
लक्षमण भन्तना :०१०२७९५४८५४
दीपेंद्र घिमिरे :०१०४७९९२०२५
खड्ग थापा :०१०२१५८२३९८
यदु लामिछाने :०१०५९२९२३६९
ईष्वर देबकोटा :०१०२१६८४१३२

No comments:

Post a Comment