Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 28, 2015

छनानमा स्वास्थ्य परिक्षण कार्यक्रम हुने

रमेश खावाजु 
आउदो अगस्त २ तारिक आइतबारका दिन छनानमा बिदेशी कामदारहरुको लागी स्वास्थ्य परिक्षण कार्यक्रम हुने भएको छ l

यो कार्यक्रम हेभन सेन्ट्रल चर्चद्वारा आयोजना गर्न लागेका हुन् l कोरियन डाक्टरहरुद्वारा गर्न लागेको स्वास्थ्य परिक्षण कार्यक्रममा नेपालीहरुको लागि दोभासेको पनि ब्यबस्था गरिएको सो चर्चका मुख्य नेपाली प्रतिनिधि संजय गुरुङले नमस्ते नेपाल कोरिया डट कम लाइ बताए l

सम्पर्क - संजय गुरुङ
मोबाइल नं -010 5683 9080

कार्यक्रम - स्वास्थ्य परिक्षण कार्यकंम
मिति -आइतबार  अगस्त २ २०१५
स्थान - छनान नेपाली चर्च ( हेभन सेन्ट्रल चर्च )
समय - दिउँसो ११:30 बजे

No comments:

Post a Comment