Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, February 17, 2015

झापा मिलन समाज दक्षिण कोरियाको अधिबेसन हुदै

सन्तोष श्रेष्ठ ,कोरिया 
यही   फेबुअरी २० तारिक शुक्रबारको   दिन  कोरियामा  रहेको   झापालीहरुको  संगठन  झापा  मिलन  समाजको  चैाथो अधिबेसन  दोङ्देमुनमा   हुने  भएको  छ  ।

  २००७ मा  स्थापना  भएको  यस  सस्थाले  कोरियामा  आफ्नो  छुटै   पहिचान  बनाई यहाँ रहेका अन्य  संध सस्थाहरुसँग   सामाजिक  र  परोपकारी  काममा     हातेमालो  गरदै   आईरहेको छ ।
 यस  सस्थाले  आफ्नो  स्थापनाकालदेखी   कोरियामा  रहेका   नेपालीहरुलाई पर्ने  आपत  बिपतमा   आफ्नो   अमुल्य सहभागीता  जनाउदै  बिगत  सत्र  महिना  अगीबाट आपत बिपत  र काम   छोडेर  बसेका   पुर्ब  मेची देखी  महाकाली  सम्मका   नेपालीहरुलाई  सहयोग  होस  भन्ने मनसायले   पाथिभराहाउस संचालन  गरिरहेको  कुरा  समाजका  अध्यक्ष   मिन प्रकास उप्रेतीले  बताएका  छन् ।
    यस  सस्थालाई  आगामी दिनहरुमा  पनि  सकृय रुपमा    अगी  बडाउनको  लागी  तपाईहरको  अहम  भुमीका  रहेको हुनाले  सस्थालाई  सस्थागत  गरि  झापालीहरुको एकताको  लागी   कोरियामा   रहनुहुने  सम्पुर्ण झापालीहरुलाई  उम्त  दिन  उपस्थित  भई  दिनु  हुन  झापा  मिलन  समाज  परिवार हाद्धिक    अनुरोध  गर्दछ  ।
 पुनस्च झापा  मिलन  समाजको सदश्यता लिन  छुटनु  भएकाहरुले   सस्थाका प्रतिनीधीहरु  सँग सम्पर्क गर्नु  होला  अथबा  सोही  दिन     १२  बजे भित्रमा  सदश्यता  लिई  सक्नु  पर्ने  पनि  जानकारी  गराईन्छ ।

 मिती २०१५  फेबुअरी २०    तारिक   शुक्रबार
 समय  - दिनको  १२  बजे
 स्थान  -    दोङ्देमुन ३  नम्बर गेट  उरी बैक  पछाडी
    बि आर ईन्टरनेशनल मार्टको  अन्डर ग्राउन्डको   सभाहल
सम्पर्क
 मिन  प्रकास  उप्रेती  ०१०-५५७९-९६४३
 सन्तोष  श्रेष्ठ   ०१०-२५६१-५५४२
राजु  सन्तोषी  थापा  ०१०-६२४५-२४६९
रोहित  गुरुङ्     ०१०-६४६८-७१९०
  निरज खतिवडा   ०१०-४९६४-८६८७
  यामेश  केदम  ०१०-६४६८-४८०८

No comments:

Post a Comment