काठमाडौँ, १८ वैशाख - २०७२ आज १ सय २६ औं मजदुर दिवस। यस पटकको मजुर दिवसलाई भूकम्प पीडितको उद्धार तथा राहत वितरणमा केन्द्रित गरी मनाईंदै छ। कोरिया लगाएत विश्वभरी नै नेपालको भूकम्प राहत ,उद्धार केन्दित रहेर सम्पूर्ण नेपालीहरु मजदुर दिवस सम्झेका छन् ,विश्वभर बाट नेपालको भूकम्प पीडितका लागी सहयोग र उद्धार बढिरहेको छ । यस अघिका वर्षमा मजदुर दिवसका अवसरमा विभिन्न राजनीतिक सभा सम्मेलन हुनेगरेका थिए। तर यस पटक भने विभिन्न दल सम्वद्ध मजदुर संगठनहरुले दिवसलाई भूकम्प प्रभावितको उद्धार तथा राहत वितरणमा केन्द्रित गरेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले १ सय २६ औं विश्व मजदुर दिवसको संघारमा नेपालको उज्ज्वल भविष्यका पथमा केही चुनौतिहरु थपिएका र यस दिवसले समस्त मजदूरहरुको हकहित र अधिकार स्थापित गर्नमा अझ बढी सहयोग पुर्याउनेमा आफू विश्वस्त भएको बताएका छन्। | |
Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Thursday, April 30, 2015
आज १२६ औं मजदुर दिवस। नेपालको भूकम्प पिडित राहत लक्षित गरी सम्झदै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment