कृष्ण पुरी - (नमस्ते नेपाल कोरिया डट कम )
०१ , मे २०१५ l
आज मे १ विश्वभर मजदुर अधिकार बारेमा सम्झदै मनाइदै छ l कोरिया लगाएत विश्वभर बाट नेपालको भूकम्प पिडित को राहत ,उद्धार गरी बिभिन्न सहयोग बढिरहेको छ l
नेपालको महा - भुकम्प पीड़ितको राहत संकलनको लागी विश्वभर बाट सहयोग जुटिरहेको बेला कोरियामा पनि नेपालीहरु ,कोरीयन हरु लगाएत बाट धेरै सहयोग उठिरहेको छ l
त्यस्तै क्रममा फेन्तेक माईग्रेन्ट सेन्टर नेपाली समिति दक्षिण कोरियाले एक सुचना जारी गरी सम्पूर्ण नेपालीहरुमा सहयोग जुटाउन हार्दिक अपील सहित हालसम्म संकलित रकम झन्डै ४० लाख वन सार्बजनिक गरेको छ l
समितीले आउदो आईतबार मे ०३ गते आईतबार बिदाको दिन मिलाएर मजदुर दिवसको पनि स्मरण गर्दै फेन्थेकबाट राहत संकलन अभियान संचालन गर्दै साझ फेन्थेक शहरमा भूकम्प पिडितको शान्तीको लागी दीप प्रज्वलनको पनि तयारी गरेको छ l साथै उक्त माइग्रेन्ट सेन्टर कोरिया द्वारा नेपालमा संचालित सस्था नेपाल कोरिया ह्याप्पी ड्रिम (नेको ) बाट पनि ६० लाख वन छुट्टै उठाएर राहतका लागी नेपाल पठाईएको बताइएको छ l

फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली सहयोग समिति कोरियाको अपिल :-
जहा भएपनी जस्तो अवस्थामा रहेपनि हामी सम्पुर्ण नेपालीहरू हातेमालो गर्दै भूकम्प पीडितलाई राहत
सहयोगका निम्ती फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली सहयोग समिति कोरियाले पनि सहयोग राहत संकलन
अभियान तिब्र आगाडी बढाएको जानाकारी गराउदै सम्पूर्ण कोरियाबासी नेपालीहरुमा आफुले सक्ने सहयोग गरी
साथै रकम संकलनमा सहयोग जुटाउनु हुन हामी हार्दिक अपिल गर्दछौं।

तपसिल :-
सहयोग रकम संकलनका लागी :-
खातावाला बाहक :- कृष्ण पुरी [ Puri Krishna ]
(सम्पर्क :- 010-5931-1934 )
खाता बैंक :- उरी बैंक [ Woori Bank ]
खाता न. :- Account No:-(100-27-4646-8596)
सहयोग संकलन अभियान सम्पर्क प्रतिनिधिहरु :-
बिजुबिक्रम थापा (०१०-६८५३१२२०)
यादब खनाल (०१०-७३१४७३३९)
पेशल आर्चाय (०१०-२१७४११४०)
बिमल खड्का (०१०-२१९३७०८७)
-(फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरिया )
हालसम्म सहयोग गर्ने सहयोगदाता हरूको नामावली यसप्रकार छ। आऊनुहोस ... सबै मिली सहयोग जुटाऔ l
१. कृष्ण पुरी - २,००,००० ₩
२. गोपाल प्रसाद महतो - १,५०,०००₩
३.. बिजुबिक्रम थापा - १००,०००₩
४..यादब खनाल - १००,०००₩
५. भक्त थापा - १००,०००₩
६. बिनोद सुबेदी -१००,०००₩
७. पदम सुब्बा - १००,०००₩
८. नारायण पाठक - १००,०००₩
९. पेशल आर्चाय- १००,०००₩
१०. प्रबिण गिरी - १००,०००₩
११. नगेन्द्र पाण्डे -१००,०००₩
१२ .सुर्बण चैलागाइ- १००,०००₩
१३. बिमल खड्का -१००,०००₩
१४. सजिन नेपाल -१००,०००₩
१५ . भिम नेपाल- १००'०००₩
१६ . दीपक खत्री- १००,०००₩
१७ . जिवन बोहोरा- १००,०००₩
१८. नवराज तिम्सिना - १००,०००₩
१९. लक्ष्मण नेपाल- १००,०००₩
२०.रमेश पोख्ररेल- १००,०००₩
२१. जिवन थापा-(फेन्थेक आरती रेस्टुरेन्ट) :- १,२१,०००₩
२२. सन्तोष तामांग - १००,००० ₩
२३. सोहन परियार- १००,०००₩
२४. सुदीप दास - ११०,००० ₩
२५. धर्म राज खड्का -१००,००० ₩
२५.सन्तोष गिरी - ५०,००० ₩
२६. हिरा पुन - ५०,००० ₩
२७. मोहन अधिकारी - ५०,००० ₩
२८.सुरज सापकोटा - ५०,००० ₩
२९. रोशन राई (राई सनराइज ) - ५१,००० ₩
३०.बिल थापा - ५५,००० ₩
३१. दीपेश राना - ५०,००० ₩
३२. तिलक गौतम - ५०,००० ₩
३३. बाबुराम पाठक - ५०,००० ₩
३४.. रमेश भट्टराई - २०,०००₩
३५. युवराज बिश्वकर्मा- २०,०००₩
३६. गगन रसाइली- २५,०००₩
३७.ईश्वर पौडेल - १०,०००₩
३८. भक्त केसी- १०,०००₩
३९. किरण तामाड. -१०,०००₩
४०. पासाड. शेर्पा- १०,०००₩
४१. मित्रलाल तिवारी -१०,०००₩
४२. सुनील क्षेत्री- १५,०००₩
४३. राज गौतम - २०,००० ₩
४४.राकेश सहनी - २०,००० ₩
४५. निरोज श्रेष्ठ - २०,००० ₩
४६. युबराज भण्डारी - २१,००० ₩
४७. पशुपती कुमार कौशल - २०,००० ₩
४८. कुमार राई - ३१,००० ₩
४९ . हरी बिमली - २०,००० ₩
५०. भरत तिवारी - १०,०००₩
५१. कमल भुजेल - १०,०००₩
५२. आड़वा राई - २१,०००₩
५३. सुरज बस्नेत -२०,००० ₩
५४. अर्जुन भट्टराई- २१,००० ₩
५५ . Shinwoo Company- (Krishna Puri & Jay,Mario (Phililipines)- 55,ooo ₩
जम्मा :-(झन्डै ४० लाख वन )क्रमश ...... सहयोग जुटाउने क्रम जारी ...
हरेक नेपालीको पिडाको आशुमा साथ् दिन आउनुस सबै मिलेर हातेमालो गर्दै सहयोग जुटाऔ l यहाहरुको क्रमश सहयोग संकलित रकम दैनिक सामाजिक संजालमा अपडेट गर्दै जानेछौ l धन्यबाद !
सम्पूर्ण सहयोगी दाताहरुमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौ l
नोट :- भुलबस सहयोग रकम छुट्न वा फरक परेको भएमा सम्पर्क गरी जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौं l
(फेन्थेक माइग्रेन्ट सेन्टर ,नेपाली सहयोग समिती ,कोरिया )

No comments:
Post a Comment