कृष्ण पुरी , दक्षिण कोरिया l
१८, जनवरी ,२०१५ l
कोरियामा आजभोली धेरै मानिसहरू किम्छी भन्दा बढी रुचि कफीमा लगाएका छन् l कोरियामा कफी धेरै लोकप्रिय भएको छ
हालै कृषि, खाद्य र ग्रामीण मामिलासम्बन्धी मन्त्रालयले गरेको एक अध्धयन अनुसार, कफी एक हप्तामा सबै भन्दा अक्सर खपत हुने खाद्य वस्तु हो।
किम्छी पछी बढी खपत हुने क्रमश , परम्परागत किण्वित तरकारी, चिनी र मल्तिग्रेंड चामल रहेको थियो l
कफी लोकप्रियता बढ्दै गरेको र कफी ६५ हजार टन २०१३ मा कोरियामा उत्पादन भएको थियो l कुल उत्पादनको २००९ देखि ६३ प्रतिशतले वृद्धि भएको थियो l

No comments:
Post a Comment