-झक थापा मगर ,दक्षिण कोरिया
-सहयोग अभियन थालेको पहिलो दिनमै १५ लाख ६७ हजार कोरियन वन संकलन
मिति २०१५ -१-१८ तारिक आईतवारको दिन दोङ्देमुन सउलमा नेपाल मगर संघ गणतन्त्र कोरियाका अध्यक्ष पुरन राना मगरको अध्यक्षतामा बसेको संघको बैठकले नेपाल हावस व्यवस्थापन समितिको महत्वकांक्षी योजनाहरु १) २०० जना जना सम्म मान्छेहरु अट्न सक्ने कार्यक्रम सभा हल २) आपद बिपद तथा बेरोजगार महिला तथा पुरुष प्रवासीहरुको छुट्टा-छुट्टै अस्थायी निवासहरुको व्यवस्था ३)एकै चोटी कम्तीमा २ वटा संघ संस्थाहरुले बैठक गर्न सक्ने बैठक स्थलको व्यवस्था ४) नेपाल हावस भित्र विभिन्न डकुमेन्ट्रीहरु प्रर्दशन गर्न सकिने गरि स्थाई प्रोजेक्टरको व्यवस्था ५) नेपाल हावस भित्र नेपाल झल्कने खालका विभिन्न सामाग्रीहरुको सजावट र डिजाईन लगायत अरु महत्वपूर्ण योजना लिएर “प्रवासमा सम्पूर्ण नेपालीहरुको एकता, दिर्घकालिन र व्यवस्थित नेपाल हावस आजको आवश्यकता” भन्ने मूल नाराको साथमा दश करोड कोरियन वन संकलन गर्ने उद्देश्य लिएर नेपाल हावस व्यवस्थापन समितिले सलनालको अवसर पारेर आउंदो फेब्रुअरी १८ र १९ तारिकमा आयोजना गर्न गईरहेको “नेपाल हावस सांगीतिक महामेला” नामक सांस्कृतिक कार्यक्रमलाई संघको तर्फबाट कोरियाबासी नेपालीहरु तथा मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रम भव्य सभ्य र सफल पार्न आ-आफ्नो ठांउबाट भौतिक,नैतिक, आर्थिक तथा अन्य सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ यसै गरि संघका संरक्षक अप्त पुन मगरले यो कार्यक्रम हामी सबै कोरियाबासी नेपालीहरुको साझा कार्यक्रम भएकोले हामी सबैले व्यक्तीगत स्वार्थ नराखि निस्वार्थ भावनाले एकजुट भई सफल पार्न सहयोगी हातहरु अगाडी बढाउनु पर्छ भन्दै नेपाल हावस व्यवस्थापन समितिलाई कार्यक्रम गर्दा व्यवस्थित र पारदर्शिता अपनाउन पनि विशेष अनुरोध गर्नु भएको छ।
आर्थिक सहयोग जुटाउनलाई कमिटी गठन-
संघका महा-सचिव सी.पी.मगरका अनुसार नेपाल मगर संघ गणतन्त्र कोरियाका पदाधिकारीहरु लगायत कोरियामा विभिन्न पेशा व्यवसाय गरि बस्नुहुने मगर दाजुभाई तथा दिदीबहिनीहरुबाट “नेपाल हावस सांगीतिक महामेला” कार्यक्रमलाई आर्थिक रकम संकलन गर्ने उद्देश्यले संघका बरिष्ठ उपाध्यक्ष खडक् थापा मगरको संयोजकत्वमा सातजनाको कमिटी गठन गरिएको छ र यो कमिटी ले नेपाल हावसको लागि सहयोग रकम संकलन गर्ने छ र संकलन भएको रकम कार्यक्रम हुने दिनमा संस्थाले एक मुष्ठ बुझाउने छ।
आर्थिक कमिटीको पदाधिकारीहरुको नामवली-
संयोजक- खड्क थापा मगर (बरिष्ठ उपाध्यक्ष)
सदस्यहरु-
सि.पी. मगर(महा-सचिव)
अर्जुन थापा मगर (सचिव)
सुब्बा राना मगर (सदस्य)
बिनोद थापा मगर (सदस्य)
अर्जुन बिरकट्टा मगर (सदस्य)
हिक्मत पुलामी मगर(सदस्य)
आशिष मगर (सदस्य)
पहिलो दिनमै १५ लाख ६७ हजार कोरियन वन संकलन
नेपाल हावसलाई आर्थिक सहयोग गर्ने उद्देश्यले गठन भएको कमिटीले पहिलो दिनमै १५ लाख ६६ हजार कोरियन वन संकलन गरेको छ र आउने दिनहरुमा आर्थिक सहयोग संकलन गर्ने कार्यलाई तिब्रताका साथ अगाडि बढाउने संयोजक खड्क थापा मगरले जानकारी दिनुहुंदै सहयोगी मन भएका हरुले कमिटिका पदाधिकारीहरु संग सम्पर्क राखिदिनुहुन अनुरोध गर्नुभएको छ ।
नेपाल हावसलाई सहयोग गर्नुहुनेहरुको नाम र रकम
अध्यक्ष पुरन राना मगर -२,००,०००।– (दुईलाख वन्)
संरक्षक अप्त पुन मगर-१,०१०००।–(एकलाख एक हजार वन्)
वरिष्ठ सल्लाहाकार हेम थापा मगर -१,०१,०००।–(एकलाख एकहजार वन्)
सल्लाहाकार झक थापा मगर-१,०१,०००।–(एकलाख एकहजार वन्)
सल्लाहाकार तथा खेलकूद संयोजक होबिर थापा मगर -१,०१,०००।–(एकलाख एकहजार वन्)
बरिष्ठ उपाध्यक्ष खड्क थापा मगर-१,००,०००।–(एकलाख वन्)
कोषाध्यक्ष मनु रोका मगर -१,००,०००।–(एकलाख वन्)
सल्लाहाकार नविन काला मगर -१,००,०००।–(एकलाख वन्)
उपाध्यक्ष गुनबहादुर राना मगर-५१,०००।–(एकाउन्नहजार वन्)
महा-सचिव सी.पी. मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सचिव अर्जुन थापा मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सदस्य सुब्बा राना मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सदस्य बिनोद थापा मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सल्लाहाकार खड्क पुन मगर -५१,०००।–(एकाउन्नहजार वन्)
सल्लाहाकार नरबहादुर पुन मगर-५१,०००।–(एकाउन्नहजार वन्)
भू.पू. कोषाध्यक्ष ललित थापा मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सदस्य हिक्मत पुलमी मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सदस्य भूमीजंग राना मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सदस्य जगत खाम्चा मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सदस्य गोकर्ण थापा मगर-५१,०००।–(एकाउन्नहजार वन्)
सदस्य मीन सलामी मगर-५१,०००।–(एकाउन्नहजार वन्)
जम्मा रकम=१५ लाख ६७ हजार कोरियन वन् !
द्रष्टब्य- आर्थिक सहयोग गर्नुहुने सहयोगी मनहरुको नाम क्रमश प्रकाशित गरिंदै लानेछौं।

No comments:
Post a Comment