Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, October 15, 2014

नेपाली चलचित्र " झोला " कोरियाको थेजन र किम्पोमा प्रदर्शन हुने

राजु सन्तोषी थापा ,दक्षिण कोरिया 
झापामिलन  समाज  दक्षिण  कोरियाले  सुवनमा अबस्थित पाथिभरा  हाउस सञ्चालन सहयोगार्थ    देखाईएको चलचित्र  झोला केही समय अगि  कोरियाको  विभिन्न सहरहरूमा   सफल प्रर्दशन   भईसकेको  छ ।
कोरियाको  सउल  सुवन  र  किम्मेको   सफल प्रर्दशन    पछि     चलचित्र  झोला  पुन  थेजन र किम्पोमा  पनि  प्रर्दशन  हुने भएको  छ ।

चलचित्र  झोलाको  सफल  प्रर्दशन  पछि विभिन्न  सहरहरूमा  रहेका   नेपालीहरूको  चलचित्र  झोला   हेर्ने चाहनालाई  मध्यनजर  गरदै चलचित्र  झोला  २०१४  अक्टोबर १९  तारिक किम्पो र नोबेम्बर २ तारिक  थेजनमा पनि  देखाईने  भएको  छ
 कृष्ण धराबसीको उपन्यास झोलामा आधारित कथा  आजभन्दा सयबर्ष  अगाडी  नेपालमा  भएको  सति  प्रथा एक  कु  प्रथा   थियो  र  त्यसबेलाको सति प्रथामा   नारीहरूले  भोगेका कथा ब्यथाहरुलाई प्रस्ट  रूपमा पर्दामा  उतार्न न्याय  पूर्ण कोसिस  गरेका  छन्  चलचित्र झोलाका  निर्देशक  यादव कुमार  भट्टराईले ।
८७  अैा ओस्कार अवार्डको  लागी  छनैाटमा  परेको    नेपाली  कथानक  चलचित्र  झोला विभिन्न स्थान  र  समयमा  प्रर्दशन  हुने  भएकोले उपस्थितिको  लागी  झापा  मिलन  समाज हाद्धिक  अनुरोध  गर्दछ ।
 पुनस्च -    झापा  मिलन  समाजले  प्रर्दशन  गरेको  चलचित्र झोला   कोरियाको विभिन्न  सहरहरूमा  देखाईने  भएकोले प्रर्दशनको  क्रममा   सहयोग  गर्ने   सहयोगी दाता ब्याक्ति  र  संध सस्थाहरुको  सहयोग  रकमहरु   छिटै  नै प्रकाशित गरिने  कुरा  समाजका अध्यक्ष मीन प्रकाश उप्रेतीले  बताएका  छ्न  ।

 किम्पोको  लागी  सम्पर्क  :-
 मिति २०१४ अक्टोबर १९ तारिख आइतबार
 समय-  दिउसो ठिक १२ बजे
 स्थान - किम्पोको  जुमिन सेन्टर इजेनको  सभाहलमा

सम्पर्क :-
रोहित गुरुङ              ०१०-६४६८-७१९०
गजेन भट्ट                  ०१०-४६३६-२०४२
दीपक गौतम             ०१०-२१७९-११०२
टेकेन्द्र   खनाल          ०१०-२१५०-४२४०

थेजनको  लागी  सम्पर्क
मिति २०१४ नोबेम्बर  २  तारिक  आइतबार
समय –दिनको  १ बजे
 स्थान -   थेजन  योगबाट  नजिकै रहेको   सभाहल)     योग बाट बाटो  देखाईएको हुनेछ
(थेजन   INTERNATIONAL FRIENDSHIP CENTRE को  सहकार्यमा  )
सम्पर्क
पवन  राई                 ०१०-५९२४-१८३२
सानु सुब्बा               ०१०-२६०२-०८९४
ईसा  प्याकुरेल         ०१०-५७८५-९२६५
सेखर  बर्देवा       ०१०-६३८६-६९५८
राजु  थापा              ०१०-६२४५-२४६९
पुरण  पान्डे         ०१०- ४६८१-२०७२
IFC        ०१०-७६११-०९४८

No comments:

Post a Comment