सि.पी.मगर - सउल, दक्षिण कोरिया
खेल तथा रचनात्मक क्रियाकलापको माध्यमबाट प्रदेशमा रहदा संघ संस्था बिच भावनात्मक सम्बन्ध बढाउने उद्देश्यले दक्षिण कोरियाको महत्त्वपूर्ण औधोगिक शहर आन्सान नजिकै सिहङ सी ह्वीमाङ पार्क 희망 고원 मा त्रिपक्षीय खेल आयोजना हुने भएको छ।
नेपाल मगर संघको मगर एफ.सी. म्याग्दी समाजको म्याग्दी एफ.सी. र तनहुँ सम्पर्क समितिको तनहुँ एफ.सी.बिच १९ तारिक आइतबारका दिन फुटबल खेल हुन लागेको हो।
मेट्रो लाइन नं.४ को छङवाङ स्टेसन 정왕 역 मा झरेर ट्याक्सीमा करीब ५ मिनेटमा खेल स्थल पुग्न सकिने खेल ब्यबस्थापन संयोजक तथा मगर एफ.सी.का टिम प्रशिक्षक हिक्मत पुलामी मगरले जानकारी दिनुभएको छ।आफुहरु कोरियाको फुटबल प्रतियोगितामा टिमको तयारी गर्दै गरेको हुनाले यस्तो खाले खेलहरुले टिमको छनौट प्रक्रियामा सहयोग पुग्ने र खेलाडीहरुमा आत्म बिश्वास बढ्ने हुनाले खेल आयोजना बाट निकै उत्साहित रहेको तनहुँ सम्पर्क समितिका अध्यक्ष तथा खेलाडी जगत थापा मगरले बताउनु भएको छ।त्यसै गरी म्याग्दी सम्पर्क समितिका अध्यक्ष मुक्त के.सी.ले प्रतियोगिता नभएर मैत्री पूर्ण खेल हुनाले यस्तो खालको खेल आयोजनाले आफु आफु बिच माया,सद्भाव,आत्मीयता अझ बढ्ने आशा र बिश्वास गर्नु भएको छ।
अनुशासन र इमान्दारिताको उदाहरण पछ्याउदै निर्धारित समयमा उपस्थित भइदिन सम्पूर्ण खेलाडी तथा शुभ चिन्तकहरुलाइ हार्दिक अनुरोध गर्दछौँ।
मिति-१९ अक्टोबर आईतबार
समय-दिनको ठिक १२ बजे
स्थान-ह्वीमाङ पार्क 희망 고원
लाइन नं.४ छङवाङ स्टेसन 청왕 역 मा झरेर ट्याक्सीमा ५ मिनेट
सम्पर्क
हिक्मत पुलामी मगर-०१०-२७४७६३२९
जगत थापा मगर-०१०-२८९६११८
मुक्त के.सी-०१०-३०७३७३१९

No comments:
Post a Comment