ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया
दृष्टिबिहीन गायक प्रकाश तिमिल्सिनाले गिनिज बुक अफ वोर्ल्ड रेकर्ड्समा नाम राख्न चाहेको बताए l
गायक प्रकाश तिमिल्सिनाले आफुले २१ भाषामा गित गाएर आफुले गिनिज बुकमा नाम लेखाउन तयारी गरिरहेको बताएका छन् l ''६ वटा भाषाको गित तयार गरिसकेको छु अब १४ वटा भाषाको गित तयार गर्न मलाई १ बर्ष लाग्छ होला l ''
अझ प्रस्ट पार्दै उनले अघि भने '' स्पेनका एक जना गायकले २० वटा भाषामा गित गायर गिनिज बुकमा नाम लेखाएका छन् l मैले २१ भाषामा गित रेकर्ड गर्न सके भने त्यो रेकर्ड तोड्न सक्छु l
गायक तिमिल्सिनाले कोरियामा नेपालीहरुको पहिलो अनलाइन टिभी ''नेपाली वेब टिभी ''संग कुरा गर्दै सो कुरा बताएका थिए l हालै सांगीतिक कार्यक्रमको क्रममा दक्षिण कोरियामा आएका प्रकाश तिमिल्शिनाको ४ वटा नेपाली एल्बम बजारमा आइसकेका छन् l
गायक प्रकाश तिमिल्सिनाको अन्तर्वार्ताको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
https://www.youtube.com/watch?v=WFdMPWuFNls

No comments:
Post a Comment