उमेश शेरालुंग ,सउल-द.कोरिया,
संघीय समाजवादी पार्टी नेपालको प्रवास भात्री संगठन (नेपाली संघीय समाज
दक्षिण कोरिया) को पहिलो अधिबेशन यहि २६ तारिख सउलको फुल्ग्वांग एमटियु
हलमा हुने भएको छ। उक्त अधिबेशन समुदघाटनको लागि संघीय समाजबादी पार्टी
नेपालको केन्द्रीय अध्यक्ष अशोक कुमार राई र पार्टीकै विदेश विभागीय
प्रमुख आङ् काजी शेर्पाको उपस्थिति रहने सो पार्टीले जनाएको छ |
नेपाल विगत लामो एकात्मक केन्द्रीकृत शासनका कारण मुलुकमा क्षेत्रीय,
वर्गीय, जातीय एवं भाषिक, तथा संस्कृतिक विभेदले सिमा नाघेर असमानताको
चरणचुलीमा पुगेको अवस्था छl जसलाई सम्बोधन गर्न नसके मुलुक लामो वर्गीय
एवं जातीय द्धन्दमा फँस्ने स्थिति रहेकोछl आदिबासी जनजातीहरुको भाषा ,
लिपि , धर्म , सस्कृति (पहिचान) लाई मेटाउदै आइरहेको र कतिको त समग्र
पहिचान नै लोप हुने अवस्थामा पुगेकोले उक्त पहिचानहरुको संरक्षण र विकास
एबं सबै बिभेदको अन्त्य, जनतामा सार्वभौमसत्ता, लोकतन्त्र , गणतन्त्र र
धर्मनिरपेक्षलाई स्थागत गर्दै मुलुकलाई विकासको गतिमा अगाडी बढाउन
नेपालमा (संघिय समाजवादी पार्टी नेपाल) को स्थापना भएको कुरा कोरिया
सँयोजक दिपेन्द्र राई ले बताउनु भयोl
अक्टोबर २६ तारिक आइतबारको दिन, एमटियुको हलमा सम्पन्न हुने अधिबेशनमा
दक्षिण कोरियामा रहेका सम्पूर्ण सामाजिक संघ-सस्था,राजनीतिक
संगठन,विभिन्न जातीय तथा क्षेत्रीय सस्थाहरु ,बिधार्थी,पत्रकार ,ब्यापारी
,बुद्धिजीवी साथै मजदुरहरु सबैलाई गरिमामय उपस्थितीको लागि नेपाली संघीय
समाज दक्षिण कोरियाको सँयोजक दिपेन्द्र राइले अनुरोध गर्नु भएको छ।
स्थान : फुल्ग्वांग यग,२ नम्बर गेट , (एमटियु को हल )
( ट्रेन लाइन ३ )
समय : १२ बजे अपराह्न
मिति : २०१४ -१० -२६ , आइतबार।
सम्पर्क :
दिपेन्द्र राई-०१० -४६३९८११९
टिका राई -०१०४३०५१०२५
रबिन राई- ०१०८३३३११९४
प्रगति राई - ०१०३९८१४३८०
महेन्द्र राई - ०१०२५३८२३०२

No comments:
Post a Comment