कृष्ण पुरी ,दक्षिण कोरिया,
कोरियामा डा. योगी बिकाशानन्द द्वारा योग शिबिर ,प्रबचन तथा अन्तर्किया कार्यक्रम भब्य र उत्साहजनक रू
पमा सम्पन्न l
डा. योगी विकासानन्दले सम्पूर्ण नेपालीहरुमा पनि दुर दृस्टी, सकारात्मक दृष्टिकोण र ठुलो सपना भएमा देश विकास हुन समय नलाग्ने बताएका छन । हरेक व्यक्ति, समाज राष्ट्र सफल रहन धनले मात्र नभई सहि दुरगामी सोच, साहस र उच्च दृष्टिकोण राख्नुपर्ने बताएका छन् l दक्षिण कोरियाको सउलमा एनआरएन कोरिया तथा वुमन फर वुमनको प्रमुख आयोजनामा र अन्य सहआयोजक सस्थाहरु भक्तपुर समाज ,नेपाल पत्रकार महासघ, नेपाली विद्यार्थी समाज (सोनसिक),योंग स्टार ग्रुप, ई.पी.एस. युथ नेपाल,हाम्रो जीवन हाम्रो सोच, नेपाली एकता समाज,लगायत संघ संस्थाहरुको सामुहिक आयोजनामा भएको प्रवचन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै वहाले सफल व्यक्तिहरुको विभिन्न उदाहारणहरु प्रस्तुत गर्दै सफल शक्तिशाली र स्वस्थ खुसि जिबन प्राप्त गर्ने रहस्यमय बाणीहरु प्रस्तुत गरेका थिए l
उक्त कार्यक्रममा डा. योगी दम्पति साथै कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा ,नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनाली , एन आर एन कोरियाका आईसिसि प्रतिनिधि केपि सिटौला,एन आर एन कोरियाका पूर्व आई सि सि सदस्य देवी बस्नेत,ओमन फर ओमनकी अध्यक्ष जुनु गुरुङ, सोन्सीक अध्यक्ष विमल सुवेदी, हाम्रो जीवन हाम्रो सोचका अभियन्ता राज संसार श्रेष्ठ, नेपाली एकता समाजका बिदुर शर्मा, अन्तराष्ट्रीय साहित्य मंचका कमल प्रसाद अर्याल मनोक्रन्ति अभिनेत्री सजनी श्रेष्ठ ,ई.पी.एस.युथ नेपालका अरुण श्रेष्ठ,बिनोद सुबेदी,कृष्ण पुरी, जी.बि. लामा लगायत कोरियाका संघ संस्था तथा प्रतिनिधिहरुकोउल्लेख्य उपस्थिती रहेको थियो ।उक्त कार्यक्रम एन आर एन कोरियाका अध्यक्ष विनोद कुँवरको सभापतित्वमा आइतबार जुन्गु युथ ट्रेनिङ सेन्टर याक्सु सउलमा भब्य र उत्साहजनक नेपाली समुदायहरुको बाक्लो उपास्थतिमा सम्पन भएको थियो ।
यस अघि शनिबार एन आर एन नेपाल हाउसमा रेकी हेलिंग उपचार कक्षा , साईको साईबरनेटिक्स(सफलता शास्त्र)का कक्षाहरु संचालन भएका थिए । ड़ा. विकासानन्दको सम्पूर्ण दुइ दिने कार्यक्रमबाट कोरियामा बढदो मानसिक तनाव तथा जीवनलाई सफल, सार्थक र उज्ज्वल बनाउने विषयमा नेपालीहरुले मनग्य लाभ र सन्तोस व्यक्त गरेका छन् ।हरेक चरणका कार्यक्रमहरुमा नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सोहि कार्यक्रम को अवसरमा मनोक्रान्ती क्लब समिति पनि गठन भएको थियो l
कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी संघ सस्था तथा उपस्थीत् महानुभावहरुलाई आयोजकले सधन्यबाद सहित कार्यक्रम समापन गरिएको थियो
कोरियामा डा. योगी बिकाशानन्द द्वारा योग शिबिर ,प्रबचन तथा अन्तर्किया कार्यक्रम भब्य र उत्साहजनक रू
पमा सम्पन्न l
![]() | |
| फोटो - नेपाली वेब टिभी |
उक्त कार्यक्रममा डा. योगी दम्पति साथै कार्यक्रममा कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा ,नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनाली , एन आर एन कोरियाका आईसिसि प्रतिनिधि केपि सिटौला,एन आर एन कोरियाका पूर्व आई सि सि सदस्य देवी बस्नेत,ओमन फर ओमनकी अध्यक्ष जुनु गुरुङ, सोन्सीक अध्यक्ष विमल सुवेदी, हाम्रो जीवन हाम्रो सोचका अभियन्ता राज संसार श्रेष्ठ, नेपाली एकता समाजका बिदुर शर्मा, अन्तराष्ट्रीय साहित्य मंचका कमल प्रसाद अर्याल मनोक्रन्ति अभिनेत्री सजनी श्रेष्ठ ,ई.पी.एस.युथ नेपालका अरुण श्रेष्ठ,बिनोद सुबेदी,कृष्ण पुरी, जी.बि. लामा लगायत कोरियाका संघ संस्था तथा प्रतिनिधिहरुकोउल्लेख्य उपस्थिती रहेको थियो ।उक्त कार्यक्रम एन आर एन कोरियाका अध्यक्ष विनोद कुँवरको सभापतित्वमा आइतबार जुन्गु युथ ट्रेनिङ सेन्टर याक्सु सउलमा भब्य र उत्साहजनक नेपाली समुदायहरुको बाक्लो उपास्थतिमा सम्पन भएको थियो ।
यस अघि शनिबार एन आर एन नेपाल हाउसमा रेकी हेलिंग उपचार कक्षा , साईको साईबरनेटिक्स(सफलता शास्त्र)का कक्षाहरु संचालन भएका थिए । ड़ा. विकासानन्दको सम्पूर्ण दुइ दिने कार्यक्रमबाट कोरियामा बढदो मानसिक तनाव तथा जीवनलाई सफल, सार्थक र उज्ज्वल बनाउने विषयमा नेपालीहरुले मनग्य लाभ र सन्तोस व्यक्त गरेका छन् ।हरेक चरणका कार्यक्रमहरुमा नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सोहि कार्यक्रम को अवसरमा मनोक्रान्ती क्लब समिति पनि गठन भएको थियो l
कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी संघ सस्था तथा उपस्थीत् महानुभावहरुलाई आयोजकले सधन्यबाद सहित कार्यक्रम समापन गरिएको थियो

No comments:
Post a Comment