Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 23, 2014

नेपाली जनसम्पर्क समिति, बुशान शाखाले पिकनिक तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाली जनसम्पार्क समिति, बुशान शाखाले यहि सेप्टेम्बर २८ आइतबार का दिन पिकनिक  तथा बिजया दशमी र सुभदिपावलीको सुभकामना आदानप्रदान  कार्यक्रम आयोजना गर्ने भएको छ  ।

कोरियामा रहेका सम्पूर्ण लोकतन्त्रमा बिश्वास राख्ने नेपाली कांग्रेस पार्टी प्रति  आस्थावान  नेपाली   जनसम्पर्क समितीमा आवद्ध भइ  नेपाली कांग्रेसलाई अझ कसरी अगाडी बडाउन सकिन्छ र संगठन लाई चुस्त दुरुस्त बनाई एकआपशमा मेलमिलाप र सदभाब  राख्ने उद्देश्यले नेपाली जनसम्पर्क  समिती बुसान साखाले पिकनिक   आयोजना  गर्न लागेको हो ।  नेपाल जनसम्पर्क समितिले उक्त पिकनिक  सफल परिदिनु हुन कोरिया बस्नु भएका र नेपाली कांग्रेस पार्टीमा आस्था राख्नुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनीहरु लाई उपस्थित  भइ सुभकामना आदानप्रदान  तथा खान पिन गरि  एक  आपशमा खुसी साट्नु हुन हार्दिक  अनुरोध गरेका छन्  ।

आयोजक्: जनसम्पर्क  समिति, बुसान  शाखा, द  कोरिया
समय: २०१४०९२८ आइतबार दिन को १२ बजे
स्थान्:सासाङ पार्क, बु शान ।
Contact persons:
Roshan Sharma Poudyal: 01068732364
Mukunda Sapkota: 01072198178
Arjun Pandit: 01068750921
Nabaraj Wagle: 01064667030
Laxman Dahal: 01087832284
Ramesh Dhakal: 01049939718

No comments:

Post a Comment