ऐश्वर्य श्रेष्ठ ,दक्षिण कोरिया
धरान कोरिया सहयोग समिति दक्षिण कोरियाद्धारा आयोजित बुढासुब्बा सांगीतिक सौंगात भव्यताका साथ सम्पन्न भएको छ ।
आईतबार कोरियाका राजधानी सउल नजिकैं तुगंदेमुनस्थित क्युंगी युनिर्भसिटीमा समपन्न भएको सो कार्यक्रम सोचभन्दा सफल भएको आयोजकले दाबी रहेको छ ।
कार्यक्रम सञ्चालकले नेपालको चर्चित पपस्टार सविन राईको नाम लिन बितिकैं दर्शक चिच्याए ।अहिलेका युवापिढी कमैं होलान जसले नेपाली सांगीतिक क्षेत्रमा सविन राईको नाम नलिने ।राईले आफना पुराना तथा नयां गीत गाएर भरपुर मनोरञ्जन दिनुका साथैं दर्शकलाई नचाएका थिए ।
सुन्दरी हिरोइन मोडेल तथा गायिका विष्णु चेम्जोङ पनि के कम सबैंलाई उफार्न तथा नचाउन स्टेजमा आउन बितिकैं दर्शकको हुटिङ शुरु भयो ।दोस्रो चोटी कोरिया आएकी गायिका तथा नायिका चेम्जोङले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बांकी राखिनन् ।
अर्की सेक्सी छबी बनाएकी चर्चित लोकगायिका ज्योति थापामगरलाई स्टेजमा देख्न बितिकैं दर्शक उत्तेजित भैंसकेका थिए ।लोकगायिका थापामगर दर्शकलाई नचाएर पसिनासरी बनाइन् ।
त्यसैंगरी अर्का हास्यकलाकार तक्मे बुढा अर्थात विल्सन वित्रम राईले दर्शकलाई पेट मिचिमिचि हसाए ।
सो कार्यक्रमलाई स्थानीय नृत्याङ्गानाहरू रोशना केसी र पूर्णिमा गुरुङले नृत्य गरेर थप उर्जा थपेका थिए भने सुदिप बमजन, रुपेन लामा, दिप्लक लिम्बु , र स्थानीय ट्रिनिटी ब्यान्डले थप मनोरञ्जन दिएका थिए। धरान भ्यु टावर निर्माण तथा सेल्टर सञ्चालनका लागि धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले बुढासुब्बा सांगीतिक सौगात कार्यक्रमको आयोजना गरेको हो।
यसैंबीच धरान कोरिया सहयोग समिति दक्षिण कोरियाले धरान क्षेत्र विकासको लागी भ्यु टावर निर्माण तथा कोरियामा आपतविपतमा परेका नेपालीहरुको लागी सेल्टर संचालन सहयोगार्थ स्वरुप आयोजित "बुढासुब्बा सांगीतिक सौगात” कार्यक्रममा सहभागी भई सहयोग गरि सफल पारी दिनु हुने विभिन्न नेपाली संघ संस्था लगायत कोरियाबासी सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद ज्ञापन गरेको छ ।

No comments:
Post a Comment