अर्जुन बराल,दक्षिण कोरिया
भारद्घाज गोत्रका बिष्णु पन्त तथा मंजु योजंन पन्त का पाँच सन्तान मध्यकी कान्छी अन्जु पन्त अहिले हिन्दु र क्रिश्चियन धर्मको बिचमा परेकी छिन् ।
सबैभन्दा बढी गीत गायर सबैभन्दा बढी आम्दानी गरी सबैभन्दा बढी अवार्ड प्राप्त गर्न सफल यी गायीकाले नेपाली गीतसंगीतका सुभचिन्तक एवंम सबै धर्मावलम्बीको साथले लगभग छ सयको हाराहारीमा गीत गायकी छिन् ।
आजभन्दा लगभग दुईदशक अगाडीतिर संगीतगुरु कृष्णमान डंगोलकै संगीतमा रेडियो नेपालमा “मनवा मननै योगी बनाउँ....” बोलको भजन रेकर्ड गराएकी अंन्जु पन्त पछिल्लोपटक धर्म परिबर्तन गरी क्रिश्चियन भएकी थिईन भने कलाकार कुनै जात,धर्म,बर्ण र क्षेत्रको अधिकारमा रहँदैनन् सबैका समान हुन्छन भन्ने मान्यतालाई लत्याएर हिन्दु धर्मलाई होच्याएको भन्दै सामाजीक संजालमा अन्जु पन्त बहिष्कार अभियान नै चलाएको पाईन्छ । हुँन त सामान्य गीतझै पैसालिएर क्रिश्चियन गीत गाएकी अन्जु पन्तले क्रिश्चियन धर्म अँगालेपछि गीत संगीतको सुरुवात नै मैले प्रभुका तीनवटा गीत गाएर गरेकी थिय भनेकी थिईन । यो सत्य हो किनकी हिन्दुधर्म ,बौद्घधर्म, ईसाईधर्म, ईस्लामधर्म, सिन्तोधर्म, शिखधर्म, यहुदी, जोरोयसट्रिनाजीयम, टाओईजअम लगायत सबैधर्ममा सत्य, प्रेम, शान्ति र अहिंसा एवंम संसारमा पाप गर्नेले दण्ड पाउँछ, भगवान सर्बश्रेष्ठ हुनुहुन्छ, उहाँले नै यो सारा जगतको सृष्टि गर्नुभएको,पापबाट मानवलाई भगवानले नै बचाँउनु हुन्छ पाप गर्ने नर्क जान्छ भन्ने सार छन् जसले गर्दा प्रभु भन्ने उनै भगवान हुँन भनेर बुझन् सकिन्छ ।
तर आफु क्रिश्चियन भय भन्दैमा संसारको सबैभन्दा पुरानो हिन्दुधर्मलाई होच्याएर हिन्दुआराध्यदेब भगवानको नामनै नलिनु भन्ने बाईबलमा कहि लेखिएको पाईदैन् । यदि क्रिश्चियन धर्मावलम्बी अन्जु पन्त पक्का भएकी हुँन भने उनले बाईबल अध्ययन गरेकी छैैनन् किनकी परमेश्वरलाई भनीने “गड ईज लाईट” शिव र दिब्यज्योति नै क्रिश्चियनहरुको हो । जंग बहादुर राणाले युरोप भ्रमणको बेलामा एकजना पादरी सँगै नेपाल ल्याएपछि मात्र हो नेपालमा क्रिश्चियन धर्म भित्रीयको भने हिन्दुधर्मको अस्तित्व लोप हुँने ठानेर पृथ्बीनारायण शाहले नेपालबाट क्रिश्चियन प्रचारक केपुचिन पादरीहरुलाई लखेटेका पनि थिय ।
हिन्दुधर्मपछि धेरै पछि जन्मिएका हुँन क्रिश्चियन र मुस्लीम धर्म तर नेपालका बौद्ध र हिन्दुहरु चाहे मुसलमान किन नहोस चाहे क्रिश्चियन सबैलाई आदर गर्दछन् । अन्जु पन्त जस्तो लोकप्रिय कलाकारलाई थाहा रहेनछ् क्रिश्चियनको बारेमा । जिसस क्राईस्टकी आमा हिन्दु थिईन,परमपिता परमेश्वरका पुत्र र ईसाई त्रिमुर्तिको तृतिय सदस्य जिससक्राईस्ट पनि हिन्दु संस्कारका बलबाट माथि उठेका हुँन । अन्जु पन्तलाई गीतसंगीतको क्षेत्रमा ताँतीताती गर्न सिकाउँने उनकी फुपु जानकी केसी पनि हिन्दु हुँन । चर्चमा पादरी, पास्टरहरुको जन्म, न्वारन, बिबाह, मृत्युको रीतिपनि हिन्दु परम्परा जस्तै छ । अनि हिन्दुधर्म र ग्रन्थले कुनैपनि बर्ण जातीलाई ज्ञान र मोक्षप्राप्तीका लागी रोकेको छैन जसले गर्दा उनी क्रिश्चियन भईन अनी आफुलाई अन्जुपन्तले कुन स्थानमा राखिन त ?
क्रिश्चियन मूलकी लीशा मिनरले अमेरिकी लोकप्रिय पत्रिका न्युजवीकको सन् २०१० को मार्च १३ को संस्करणमा “हिन्दुहरुको पुरानो ग्रन्थ ऋृग्बेद अनुसार हामी सबै हिन्दु हौ ॐ नै एक सत्य हो” भनेर लेखेकी छिन् भने नेपालमा राजाबाट पुनःस्थापित प्रतिनिधि सभाले २०६३ जेठ ३ गते धर्म निरपेक्षता घोषणा गर्दा टिप्पणीकार अस्टिन क्लिनले आफुलाई अचम्म लागेको भन्दै लेखेका छन् “बिश्वभरि धर्मनिरपेक्षताको बिरोध गर्ने क्रिश्चियन र ईस्लामधर्मका अनुयायी नेपालजस्तो हिन्दुराष्ट्रलाई धर्मनिरपेक्षता गर्नुपर्छ भन्ने पक्षमा किन छन् ?”
धर्मनिरपेक्षताको पहिलो पटक प्रयोग गर्ने ब्रिटिशलेखक जर्ज ज्याकोब हुँन उनले आफनो ब्याख्यामा धर्मनिरपेक्षता कुनैपनि धर्मको तर्कप्रतितर्क होईन साथै कुनैपनि धर्मको असार्दन्भीकता पुष्टि गर्न नहुने, धर्म सँग कुनैपनि स्वार्थ खोज्न नहुँने, धर्मबिरोधी बन्न नहुँने भन्दै लेखेका छन् तर अन्जु पन्तबाट त्यही भएको पाईन्छ ।
साठ्ठी प्रतिशत क्रिश्चियन धर्मावलम्बी भएको बेलायत एउटा धर्मनिरपेक्ष राष्ट्र भएतापनि कानुनी दस्ताबेज अनुसार क्रिश्चियन उसको आधिकारीक धर्म हो । बयासी प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी भएको राष्ट्र नेपालपनि एक धर्मनिरपेक्षता राष्ट्रहो यहाँका जनताले सबैधर्मलाई माया गर्छन होच्याउँदैनन् तर अन्जु पन्तजस्तो कलाकारले होच्याईन् । अन्जु पन्तलाई के थाहा अमेरिकी राष्ट्रपति बाराक ओबामाले बाईबल समातेर शपथ ग्रहण गरेपनि खल्तीमा हनुमानको फोटो राख्छन् उनलाई बाईबलले दिन्छ । अमेरिकी अभिनेत्री एंवम निर्मात्री जुलीया रोर्बटले हिन्दु धर्म अपनाईन तर उनले क्रिश्चियन धर्मको आलोचना गरिनन् । इस्लामिक देश ईन्डोनेसियाको पैसामा भगवान गणेशको फोटो छ खोई बिरोध भएको छैन् । बेलायती महारानी चर्चमा गएर प्रार्थना गर्ने र उही सपथ खाने गर्छिन तर उनले कुरान,गीता लाई बिरोध गर्दीनन् भने हिन्दुधर्मको बाहुल्यता भएको देशमा बस्ने बाईबलका सार बिपरित कृयाकलाप गर्नेलाई के नेपालीजगतले अबका दिनमा सहजै स्वीकार गर्ला र ?
(लेखक हेल्लोनेपाल कोरिया डटकमका सहसम्पादक एवंम नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका सहसचिब हुँन )

No comments:
Post a Comment